• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भक्तपुरकी एक गर्भवतीमा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार २३:१६
  • ३०१७

    भक्तपुर | स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको नयाँ व्यक्ति गर्भवती भएको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी ३० वर्षीया गर्भवतीमा कोरोना भाइरस संक्रमण देखिएको हो।

    चिकित्सकले दिएको समयअनुसार बच्चा पाउने दिन नजिकिएपछि अप्रेसनको तयारी गर्न गरिएको कोरोना भाइरस परीक्षणमा पोजिटिभ आएको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुमित्रा गौतमले जानकारी दिइन्।

    उनका अनुसार ती महिलाको चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालमा अप्रेसन हुने तयारी थियो। अप्रेसन गर्नुअघि कोरोना परीक्षण गर्ने क्रममा उनमा संक्रमण देखिएको मेसु डा. गौतमले बताइन्।

    संक्रमित महिलाको घरपरिवारमा सासूससुरा, श्रीमानसँगै र एक छोरा रहेका छन्। महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले संक्रमित गर्भवतीको घरपरिवार र उनको सम्पर्कमा आएकाहरुकाको पहिचान (कन्ट्याक्ट ट्रेसिङ) गर्ने कार्य अघि बढाइएको बताए।

    मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएकी ३० वर्षीया गर्भवती महिला भक्तपुरकी पाँचौं संक्रमित हुन्। कोरोना संक्रमण भएका भक्तपुरकै स्थानीयमा भने यी गर्भवती महिला तेस्रो हुन्।

    आरोग्य प्रतिष्ठानमा कार्यरत २५ वर्षीया महिला कर्मचारी, सशस्त्र प्रहरीका २७ वर्षीय जवान, काठमाडौं महानगरपालिकाको सफाइ गाडीका चालक ४२ वर्षीय पुरुष र भक्तपुर नपा वडा नम्बर ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण भएको थियो।

    यी चार संक्रमितमध्ये काठमाडौं महानगरको सफाइ गाडीका चालक र भक्तपुर नगरपालिका ९ की महिला जनप्रतिनिधि क्रमशः पहिलो र दोस्रो स्थानीय संक्रमित हुन्। उनीहरु चारैजना कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनार खानुका १० फाइदा
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑