• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ट्रम्पको पोष्ट नहटाएपछि व्यवस्थापनसंग फेसबुकका कर्मचारी असन्तुष्ट

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार १७:५०
  • २१८७

    एजेन्सी । फेसबुकका कर्मचारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद पोस्ट नहटाउने कम्पनीको निर्णयमाथि कडा आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले उक्त पोस्ट गत हप्ता गरेका थिए ।

    ट्रम्पले पुलिस हिरासतमा जर्ज फ्लोयडको मृत्युलाई लिएर मिनियापोलिसमा प्रदर्शन भइरहेको बारेमा फेसबुकमा र ट्वीटरमा पनि पोस्ट गरेका छन् । ट्वीटरले ट्रम्पको यस ट्वीटमा चेतावनी जारी गरेको छ । ट्विटर ट्रम्पको ट्वीटलाई लिएर भनेको छ ‘यो ट्वीटले हिंसाको महिमा गाउँछ ’ । तर यता फेसबुकको राय भने अलग छ , उस्ले भनेको छ ‘ट्रम्पको पोष्टले कम्पनीको नीति उल्लंघन गर्दैन । ’

    तर फेसबुकको यो नीतिलाई लिएर फेसबुकका केही कर्मचारीले भनेका छन् कि उनीहरू यसमा लज्जित बन्नु परेको छ । राष्ट्रपति ट्रम्पले हिंसा हटाउन राष्ट्रिय गार्ड खटाउने बताउनुका साथै चेतावनी पनि दिएका छन् । यस्तो पोस्टमा पनि फेसबुकका संस्थापक मार्क जुकरबर्गले ट्रम्पको पोष्टले हिंसा जगाउने र कम्पनीको नीति उल्लंघन नगरेको भन्दै पोष्ट नहटाउने संकेत दिएका छन् ।

    जुकरबर्गका यस्ता निर्णयमाथि फेसबुक कार्यालयमा केही कर्मचारीहरूले बहिष्कार प्रदर्शन गरे भने केही कर्मचारीले विरोध जनाएका थिए । मार्क जुकरबर्गले लेखेका छन् ‘ हामीले यो लक्ष्मण रेखा कहाँ बनाउनु पर्छ भन्ने कुरामा मानिसहरू सहमत हुन वा असहमत हुन सक्छन् , तर म आशा गर्छु कि उनीहरूले हाम्रो दर्शन बुझ्नेछन् । यस विषयमा खुला छलफलको लागि छोड्नु राम्रो हो, विशेष गरी जब धेरै केही जोखिममा छन् । ’

    शुक्रबार, डोनाल्ड ट्रम्प र मार्क जुकरबर्गबीच फोनमा कुरा समेत भएको थियो । त्यहाँ दुबै बीच के भयो बारेमा कुनै जानकारी छैन, तर एक्सिस समाचार वेबसाइटका अनुसार दुबैले छलफललाई सकारात्मक भएको बताएका छन । यता फेसबुकले जातिय भेदभावबाट हुने अन्याय अन्त्य गर्न चालिएको कदमलाई एक करोड डलर अनुदान दिने घोषणा गरेको छ।

    फेसबुकले भनेको छ ‘हामी तपाईंको आवाज सुनिरहेका छौं, हामी तपाईंलाई अवलोकन गरिरहेका छौं र हामी तपाईंसँगै छौं । ’ ‘हामी जातिय भेदभावको बिरूद्ध छौं, हामी कालो समुदाय र जर्ज फ्लोयड, ब्रेनोना टेलर, अहमद अरबरी र अरुलाई न्यायको लागि यस संघर्षमा काम गर्ने सबैको साथ छौं ’ फेसबुकले भनेको छ । यद्यपि फेसबुकले घोषणा गरेको १ करोड डलर कसरी र कहाँ खर्च हुने हो भनेर अहिलेसम्म स्पष्ट छैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑