• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दुई हजार बढीमा कोरोना पुष्टि,२६६ जना उपचारपछि निको

  • वीरगंज संजाल
  • २० जेष्ठ २०७७, मंगलवार १६:४५
  • २५७१

    वीरगंज |मंगलबार एकै दिन देशभर २८८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन देशभरमा २८८ संक्रमित थपिएका हुन्।  डा. देवकोटाका अनुसार मंगलबारसम्म संक्रमितको संख्या बढेर २०९९ पुगेको छ।

    जसमा १०४९ जना पुरुष र १५० जना महिला रहेका छन्। मंगलबार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ११८ जना संक्रमित पुष्टि भएको छ। मंगलबार पर्वत जिल्लामा ५ जना संक्रमित भेटिएका छन्। योसँगै देशका ६१ वटा जिल्लामा संक्रमण पुगेको छ। स्वास्थ्य मन्त्रालयले दिनमा ३ हजारजनाको पिसिआर परीक्षण भइरहेको बताउँदै अब ठूला अटोमेटेड मेसिन ल्याएर व्यापकमात्रामा परीक्षण बढाउने जनाएको छ।

    धुलिखेलमा गरिएको परीक्षणमा ३८ जना संक्रमित भेटिएका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा १० जना संक्रमित भेटिएका छन्। जसमा स्याङ्जा चापकोटका ५ जना र पर्वतको महाशिलाका  ५ जना रहेका छन्।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरी रामगढका एकजनामा संक्रमण पुष्टि भएको छ।

    भेरी अस्पतालमा २० जनाको नमुना पोजेटिभ आएको छ। जसमा बर्दिया गुलरिया ३ जना रहेका छन्। त्यसैगरी बाँकेको खजुरा, नरैनापुरा र रप्ती सोनारीका १७ जना रहेका छन्।  सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनाको पोजेटिभ आएको छ। जसमा वीरेन्द्रनगर, लेकबेसी, भेरीगंगा र पञ्चपुरीका २७ जना रहेका छन्।

    सुर्खेतमै गरिएको परीक्षणमा दैलखका ९ जनाको पोजेटिभ आएको छ । त्यसैगरी सल्यानको बनगाढ कुपिन्डे र दार्माका १७ जनामा कोरोना देखिएको छ। त्यसैगरी अछाम चौरपाटी र मंगलसेनका १० जनामा कोरोना देखिएको छ।  हेटौंडाको परीक्षणमा बारा देवतालका एकजनामा कोरोना पुष्टि भएको छ।

    दाङमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका छन्। सेती अस्पतालमा १८ जनामा संक्रमण पुष्टि भएको छ।  सेती अस्पतालमा गरिएको परीक्षणमा कञ्चपुरका ८ जना  र कैलालीको टीकापुर नगरपालिका तथा गौरीगंगा गाउँपालिका १० जना रहेका छन्। राष्ट्रिय जनस्वास्थ्यमा ११८ जनामा संक्रमण देखिएको छ। जसमा धनुषाका १५ जना रहेका छन्।

    रौतहटको दुर्गाभगवती, राजपुर ३६ जनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी सिराहाको सूर्यनारायण,सत्यानाराण क्याम्पसको क्वारेन्टाइनमा रहेका  १७ जनामा कोरोना पुष्टि भएको छ।  भक्तपुर चाँगुनारायणकी ३० वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ। धादिङकी एकजना महिला पनि संक्रमित भएकी छन्। त्यस्तै कपिलवस्तुका १७ जनामा संक्रमण देखिएको छ।

    काठमाडौं मेडिकल कलेजमा चार जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। उनीहरु २४ देखि ३२ का तीन महिला र एकजना पुरुष रहेका छन्।आज मंगलबार थप २८८ जनामा कोरोना पुष्टि भएको छ। जसमा २७० जना पुरुष रहेका छन् भने जना १८ महिला रहेका छन् ।पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

    योसँगै कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ।संक्रमण देखिएकामध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्। नेपालमा हालसम्म संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑