विरगंज | मंगलबार एकै पटक २ सय ८८ कोरोना संक्रमित थपिदा काठमाडौंमा पनि ४ स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको नकारी अनुसार काठमाडौंमा देखिएका ४ संक्रमित सबै स्वास्थ्यकर्मी हुन् । उनीहरु सबै काठमाडौं मेडिकल कलेजमा आबद्ध रहेको बताइएको छ ।