• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महासंघ पर्साद्धारा पर्सा प्रहरी विरुद्ध साताव्यापी आन्दोलनको घोषणा

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०७७, सोमबार १६:४६
  • ३५३१

    वीरगन्ज | नेपाल पत्रकार महासंघ पर्साले पत्रकार तिवारी यादव माथी प्रहरीले कुटपिट गरेको घटनाको बिरोधमा गर्दै आएको आन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको कार्यवाहक अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा नेपाल पत्रकार महासंघ पर्साको सभा हलमा वसेको बैठकले साताव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्दै अन्दोलनलाई थप कडा गर्ने निर्णय गरेको छ ।

    बिना कसुर पत्रकारलाई प्रहरीले सचारगृहको मूल गेट मै गालीग्लौज गर्दै कुटपिट गरे पछि अन्दोलित भएको पर्सेली संचारकर्मीहरुले जिल्ला प्रहरी कार्यालय पर्सामै पुगेर ध्यायन आकर्षण गराउनु साथै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको थियो । तर हाल सम्म स्थानिय प्रशासनले दोषी प्रहरीहरुलाई कारवाही गर्ने सम्बन्धमा कुनै पहकदमी नगरे पछि पत्रकार महासंघ पर्साले अन्दोलनको थप कार्यक्रम घोषण गरेको नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्य मनोज पटेलले बताउनुभयो ।

    नेपाल पत्रकार महासंघ पार्सले लकडाउनलाई मध्य नजर गर्दै घर तथा संचारगृहबाटै अन्दोलन गर्ने फोटो तथा पत्रकार महासंघ पर्साले तय गरेको अन्दोलनका नाराहरु आफ्नो समाजिक सञ्जाल फेसबुक,टियुटर लगायतमा लेखेर बिरोध गर्ने तथा प्रहरीको ज्यादती बिरुद्ध पर्साका राजनितिकर्मी,संचारकर्मी,वकिल,बिभिन्नपेशाकर्मी तथा नागरिक समाजसँग अन्तक्रिया तथा छलफल गर्ने निर्णय गरेको नेपाल पत्रकारमहासंघ पर्साका कार्यवाहक अध्यक्ष अनुप तिवारीले बताउनु भयो ।

    बैठकले विरोधको कार्यक्रम सार्वजनिक गर्दै एक सातासम्म प्रहरी विरुद्ध आ–आफ्नो सञ्चारसंस्थाबाट विरोधका नारा सहितको प्लेकार्ड राखी प्रदर्शन गर्ने  जसमा जेष्ठ २० र २१ गते ‘पत्रकारसंग दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर’ २२ र २३ गते ‘लक डाउनको नाममा प्रहरी दमन बन्द गर’ २४ र २५ गते ‘प्रहरी मेरो साथी नारामा मात्र हैन् व्यवहारमा पनी लागु गर’ त्यसैगरी २६ गते आ–आफ्नो हातमा कालोपट्टी बाधेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    यसैगरी महासंघले प्रहरीको ज्यादतीले विभिन्न पेशाकर्मी संघ संगठन समेत पिडित बनेकाले प्रहरीको अलोकतान्त्रिक कृयाकलाप निरुतसाहित गर्न छलफल तथा खबरदारी गर्ने निर्णय गरेको पत्रकार महासंघ पर्साका कोषा अध्यक्ष भुषण यादवले बताउनु भयो ।

    त्यसै गरी बैठकले लकडाउनको असहज परिस्थितिमा समस्यामा परेका सदस्यहरुलाई राहत समाग्रि समेत उपलब्ध गराउने र सञ्चारकर्मीहरुको विमा अन्तिम चरणमा पुगेको विषयमा समेत निर्णय गरिएको जनाएको छ । बैठकमा सह सचिव आरके पटेल, निलिमा पौडेल, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु संजिव मिश्रा, सुष्मा शर्मा, जियालाल साह, मनोज पटेल प्रणय साह, अमित अग्रवाल, पुष्पराज शर्मा लगायतको उपस्थिति रहेको थियो

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑