वीरगंज | गृह मन्त्रालयले ४४ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णय अनुसार ४४ जना कर्मचारीको सरुवा, काज तथा पदस्थापन गरिएको जनाएको छ । जसमध्ये १३ सिडिओको सरुवा भएको छ ।