• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाबाट विश्वभर कुन देशमा कति संक्रमित ?

  • वीरगंज संजाल
  • १८ जेष्ठ २०७७, आईतवार ०६:४८
  • २७०३

    वीरगंज | विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्।

    अमेरिकामा सबभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ लाख १६ हजार ४६१ निको भइसकेका छन्।

    अमेरिकामै मृत्यु हुनेको संख्या पनि बढी रहेको छ। हालसम्म अमेरिकामा १ लाख ३ हजार ७५८ ले ज्यान गुमाएका छन्।

    यसैगरी ब्राजिलमा ५ लाख बराबर संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ९८ हजार ४४० संत्रमित भेटिएका हुन्। जसमध्ये २ लाख ८९२ ले स्वास्थ्यलाभ प्राप्त गरेका छन् भने २८ हजार ८३४ को ज्यान गएको छ।

    ब्राजिलपछि रुसमा धेरै संक्रमित देखिएका छन्। हालसम्म रुसमा ३ लाख ९६ हजार ५७५ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये ४ हजार ५५५ को मृत्यु भएको छ भने १ लाख ६७ हजार ४६९ निको भएका छन्।

    पछिल्लो समय संक्रमण दर घटेको बेलायतमा हालसम्म २ लाख ७४ हजार २१९ मा भाइरस संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये १ हजार १७३ निको भएका छन् भने ३८ हजार ४५८ ले ज्यान गुमाएका छन्।

    गत डिसेम्बर अन्तिमदेखि फैलिएको कोरोनाबाट हालसम्म १८८ देश प्रभावित भइसकेका छन्। यी देशमा हालसम्म ३ लाख ६८ हजार ७११ को ज्यान गइसकेको छ।

    बढी संक्रमित हुने दस देशको आँकडा

    अमेरिका
    संक्रमित: १७,६९,७७६
    मृत्यु: १,०३,७५८
    निको: ४,१६,४६१

    ब्राजिल
    संक्रमित: ४,९८,४४०
    मृत्यु: २८,८३४
    निको: २,००,८९२

    रुस
    संक्रमित: ३,९६,५७५
    मृत्यु: ४,५५५
    निको: १,६७,४६९

    बेलायत
    संक्रमित: २,७४,२१९
    मृत्यु: ३८,४५८
    निको: १,१७३

    स्पेन
    संक्रमित: २,३९,२२८
    मृत्यु: २७,१२५
    निको: १,५०,३७६

    इटाली
    संक्रमित: २,३२,६६४
    मृत्यु: ३३,३४०
    निको: १,५५,६३३

    फ्रान्स
    संक्रमित: १,८८,७५२
    मृत्यु: २८,७७४

    निको: ६८,३८६

    जर्मनी
    संक्रमित: १,८३,१८९
    मृत्यु: ८,५३०
    निको: १,६४,९०८

    भारत
    संक्रमित: १,८१,८२७
    मृत्यु: ५,१८५
    निको: ८६,९३६

    टर्की
    संक्रमित: १,६३,१०३
    मृत्यु: ४,५१५
    निको: १,२६,९८४

    (स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑