वीरगंज | पर्सा जिल्लामा आज थप 5 जना कोरोना पोजेटिभ फेला परेको छ । पटेर्वासुगौलीका वर्ष २२ का २ जना, वर्ष २५ का २ जना र वर्ष ३६ का १ जना पुरूष गरी ५ जनामा संक्रमण पुष्टि भएका छ।तेस्ताई नारायणी अस्पतालको पिसिआर रिर्पाेटमा सखुवाप्रसौनी गाउपालिकाको दीपनारायण माविको क्वारेन्टाइनमा बसेकी एकजना ६० वर्षिय वृद्धा र १८ वर्षिय युवक रहेको छ .पोजेटिभ देखिएको नारायणी अस्पतालको मेडिकल सुपरिटेनडेण्ट डा॰ मादान कुमार उपाध्याले जानकारी दिनुभयो ।
संक्रमित मधई दुइजना केहि दिन अघि मात्र भारतबाट आई गाँउपालिकाको क्वारेन्टाईनमा बसेका थिए । संक्रमित 5 जनालाई अस्पताल लगिएको छ । यसअघि बिहिवार पर्सा जिल्लाको पोखरियामा चारजना र जीराभवानी गाउपालिकामा एकजना संक्रमित फेला परेका थिए ।