• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रहरीको कुटाईबाट खुट्टा भाँच्चिएपछि आजबाट सरसफाईकर्मी आन्दोलित

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७७, शनिबार १७:५५
  • ६८१३

    बीरगन्ज |  पछिल्लो पटक पर्सा प्रहरीको निशानमा एक सरसफाईकर्मी परेका छन् । पर्सा प्रहरीको कुटाईबाट एक सरसफाईकर्मीको खुट्टा नै भाँच्चिएको छ । प्रहरीको कुटाईबाट सहकर्मीको खुट्टा भाँच्चिएपछि आजबाट सरसफाईकर्मी आन्दोलित भएका छन् । प्रहरी ज्यादती विरुद्ध सरसफाइकर्मी हडतालमा बसेपछि बीरगन्ज महानगरको सरसफाई शनिबारदेखि ठप्प भएको छ ।

    पटक–पटक प्रहरीबाट अवरोध, दुर्व्यवहार र कुटपिट हुन थालेपछि सरसफाइकर्मी शनिबारदेखि फोहोर उठाउन छाडेर हड्तालमा बसेका हुन् । लकडाउन पालनाको बहानामा प्रहरीले सरसफाईकर्मीलाई पटक–पटक अवरोध गर्दै आएको सरसफाईकर्मी बताउँछन् । कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गर्ने सरसफाइकर्मीलाई प्रहरीले अहिलेसम्म चारपटक अवरोध र दुर्व्यवहार गरेको एक सरसफाईकर्मीले बताए ।

    यसअघि पनि सन्चारकर्मीदेखि लिएर स्वास्थ्यकर्मी र सर्वसाधारण पर्सा प्रहरीको लाठीमा निशानाम परिसकेका छन् । लकडाउनको बहानामा केही हप्ता अघि बीरगन्ज बसपार्कमा प्रहरीको लाठी प्रहारबाट एक वृद्धको खुट्टा नै भाँच्चिएका थियो । त्यसअघि, बच्चालाई दुध लिन निस्केका सर्वसाधारण र उपचारका खटिएका स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीले दुर्व्यवहार गरेको घटना पटक–पटक सार्वजनिक भएका थिए । यस्तै, पत्रकार तिवारी यादवमाथि पनि प्रहरीले दुर्व्यवहार गर्दा पत्रकारहरु पनि आन्दोलनमा उत्रिएका थिए ।

    बारम्बार पर्सा प्रहरीबाट सर्वसाधारणदेखि लिएर स्वास्थ्यकर्मीदेखि लिएर संचारकर्मी पनि पिडित भइरहँदा प्रहरी प्रमुख गंगा पन्तले भने अहिलेसम्म मुख खोलेकी छैनन् । बसपार्कको घटनामा प्रदेश प्रहरीले संलग्न प्रहरीलाई प्रदेश कार्यालयमा तानेको बाहेक अन्य घटनामा केही कारवाही गरिएको छ्रैन । सन्चारकर्मी यादवको घटनामा पनि छानबिन गर्ने प्रतिबद्धता जनाएकी एसपी पन्तको छानबिन कहाँसम्म पुगेको हो अत्तोपत्तो छैन । मातहातका प्रहरीको बर्बरता बारम्बार दोहोरिदाँ समेत प्रहरी प्रमुखले कुनै कारवाही नगर्नु र छानबिनमा समेत कुनै चासो नदेखाउँदा एसपी पन्त आलोचित भइरहेकी छिन् ।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑