• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतले प्रवेश नदिएपछि एक हजार बढि वीरगन्जमा अलपत्र

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७७, शुक्रबार १८:०८
  • ४२४९

    वीरगन्ज | भारतले आफनै देशका नागरिकलाई प्रवेशमा कडाइ गरेपछि वीरगन्जको अलौंस्थित आइसीपीमा एक हजार भन्दा बढि भारतीय नागरिक अलपत्र परेका छन्। नेपालका विभिन्न स्थानबाट वीरगन्ज आएका भारतीयलाई पर्साको स्थानीय प्रशासनले जेठ १३ गतेदेखि भारतीय प्रहरी प्रशासनसँग समन्वय गरेर भारत पठाउँदै आएको छ।

    तर शुक्रबार एकै पटक १५ सय भन्दा बढि भारतीय आइसीपी नाकामा पुगेको र ती मध्ये ५ सय जनालाई मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ। शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ हजार भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानैदेखि अलपत्र परेका हुन्।

    भारतीय प्रशासनले ५ सय भन्दा बढिलाई जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ। जसका कारण १ हजार भन्दा बढि भारतीय आइसीपी गेट अगाडिकै सडकमा अलपत्र परेको अलौंका स्थानीय आशिक अन्सारीले बताए।

    भारत प्रवेश नपाएपछि भारतीयहरुले आइसिपी गेट अगाडि होहल्ला गर्दै प्रदर्शन गरेको र स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले सामान्य बल पनि प्रयोग गरेको अन्सारीले जानकारी दिए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले शुक्रबार एक्कासी १५ सय भन्दा बढि भारतीय आइसीपीमा पुगेकाले समस्या भएको बस्नेतले बताए।

    ‘ती मध्ये ५ सय जना भारतीयलाई भारतीय प्रहरीले जिम्मा लिएर लगेको छ’ उनले भने ‘बाँकीलाई जिम्मा लिन नमानेपछि १ हजार भन्दा भारतीयहरु आइसीपीमै रोकिएका हुन्। उनीहरुलाइ क्रमश शनिबारदेखि भारत पठाइने उनले बताए। नेपालका विभिन्न स्थानबाट वीरगन्ज नाकामा आइपुगेका भारतीयलाइ जेठ १३ गतेदेखि आइसीपी नाकाबाट भारतीय पक्षको जिम्मा लगाएर पठाउन थालिएको हो।

    बस्नेतका अनुसार आइसीपी नाका हुँदै शुक्रबारसम्म २ हजार भन्दा बढि भारतीयलाई पर्साको स्थानीय प्रशासनले भारतीय प्रहरीको जिम्मा लगाएर भारत पठाइ सकेको छ। शुक्रबार जेठ १६ गते ५ सय , जेठ १५ गते ५ सय ९१ , जेठ १४ गते ६०७ र जेठ १३ गते ३८८ भारतीयलाई भारत पठाइएको बस्नेतले बताए।

    घर फर्कने क्रममा आइसीपी नाकामा आइ पुगेकाहरुलाई अलौंका स्थानीयवासीले गाउँ घरमा सहयोग संकलन गरेर र दाताहरुसँग जिन्सी सहयोग लिएर खाना र बासको व्यवस्थापन गर्दै आएका थिए। तर शुक्रबार आइसीपीमा रोकिएका भारतीयहरु १ हजार भन्दा बढि रहेको र अब खानाको लागि खाद्यान्न पनि नभएकाले शुक्रबार साँझदेखि उनिहरुलाइ खाना खुवाउने अवस्था नरहेको स्थानीय आशिक अन्सारीले बताए।

    यसका साथै  १ हजार भन्दा भारतीय गाउँसँगै जोडिएको आइसीपीको सडकमा बसिरहरेकाले त्यसले कोरोनाको संक्रमण फैलने हो कि भन्ने त्रास पनि अलौंका स्थानीयमा परेको अन्सारीले बताए। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने आइसीपीमा रोकिएका भारतीयले खाना र बासको प्रबन्ध आफ्नै तरिकाले गर्ने बताए।

    यो खबर अन्पूर्ण पोस्ट को लागी क्रान्ति शाह ले लेखानु भएको छ|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑