कोरोना अपडेट : स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
वीरगंज संजाल
May 29, 2020, 4:25 pm
२१५८
शेयर
काठमाडौं | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।
नेपालमा एक हजार ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। हालसम्म एक सय ८७ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ। पत्रकार सम्मेलन लाइभ