वीरगंज | नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडा । मन्त्री खतिवडाले बिहीबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को बजेटबारे प्रष्ट पार्दैछन् ।