• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर सरावगीको अडियो सार्वजनिक, पैसा नदिए विरामी लैजानुस

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७७, शुक्रबार १३:०६
  • ९५३९

    पर्सा। नेपालकै आर्थिक नगरिको उपमा पाएको बीरगञ्ज महानगरपालिका साधन स्रोतको हिसावले देशकै ठूलो महानगर हो। संकटको बेला र अप्ठ्यारोमा अरुलाई सहयोग समेत गर्न सक्ने हैसियतको यो महानगरपालिका कोरोना संक्रमणको उपचारका क्रममा आफ्नो त्यो हैसियतलाई विर्सेर आफ्ना छिमेकी पालिकाहरुसँग मोलमोलाईमा समेत लागेको पाइएको छ।

    मानविय संवेदना देखाउने समयमा समेत महानगरपालिकाका मेयर विजय सरावगी नाफाघाटाको हिसाव गर्दै हिडेका छन्। उनले स्थानिय अन्य पालिकाका अध्यक्ष र मेयरहरुसँग कोरोना संकमित विरामीको उपचारका लागि रकम मागेको र नदिनेहरुका हकमा उनीहरुको विरामी सम्वन्धित पालिकामै लैजान भनेको अडियो सार्वजनिक भएको हो।

    सरावगीले छिमेकी पालिकाका मेयरहरुसँग रकम मात्र मागेका छैनन उनले कोरोना संक्रमित उपचार गराइरहेको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहलाई फोन गरि बिरगञ्ज बाहेकका अन्य पालिकाका नागरिकलाई उपचार गर्न नसक्ने जानकारी सम्वन्धित पालिकाका प्रमुखहरुलाई गराउन निर्देशन समेत दिएका छन्।

    मेयर सरावगीले पोखरीया वडा नं ९ र ६ का भारतबाट फर्किएका ४ जना संक्रमितलाई अस्पतालमा नराख्न दवाव दिएको नारायणी अस्थायी कोभीड अस्पतालका प्रमुख डा उदय नारायण सिंहले हाम्राकुरालाई जानकारी दिए।

    पोखरिया नगरपालिकाबाट पैसा नआएको भन्दै उनले सम्वन्धित नगरपालिकाको मेयरलाई फोन गरेर आफ्नो पालिकाको विरामी लैजान भनेको सिंहले बताए।

    जवाफमा सिंहले जुम्लाका संक्रमित समेत उपचार भइरहेको छ । अब यसरी क कसलाई कता कता पठाउने यो सम्भव छैन भनेर जानकारी दिएको सिंहले बताए। मानविय संवेदना देखाउने वेलामा विभेदपूर्ण व्यवहार गर्न सक्दैनौ भनेर मेयर सावलाई जानकारी दिएको उनले बताए ।

    यसअघी मेयर विजय सरावगीले पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुलाई फोन गरेर अबदेखि नारायणी अस्थायी कोभीड अस्पतालमा महानगरपालिकाका नागरिकलाई मात्र राख्ने जानकारी गराएका थिए। उनले आफूलाई संघीय र प्रदेश सरकारले सहयोग नगरेको अवस्थामा सबैलाई पाल्न नसक्ने भन्दै सुनाएका थिए ।

    सरावगीले फोनमा भनेका थिए, “ गण्डक अस्पतालको सम्पूर्ण खर्च मैले महानगरपालिकाबाट मात्रै व्यहोरेको छु । सिदार्थ स्कूलको क्वारेन्टाइनको सम्पूर्ण खर्च मैले नै व्यहोरेको छु। ७५ जना डाक्टर नर्सको खाने बस्ने व्यवस्था मैले नै गरेको छु । उनीहरुको खाने बस्नेमै दैनिक डेढ लाख खर्च भइरहेको छ। ४५ लाख खानामा २५ लाख अस्पतालमा र हावीजावीमा २० लाख गरि मासिक ९० लाख खर्च भइरहेको छ।”

    आफूले भीख मागरेर अस्पताल सधै चलाउन नसक्ने बताएका थिए। उनले भने, “ सधै म भीख मागेर अस्पताल चलाउन सक्दिन। सिपरमाई र जगन्नाथपुर सहितका ५ पालिकाका मान्छेलाई पालेर पठाएकै हुँ।”

    पोखरीयाका मेयरलाई उनले भने, “ तपाइको मान्छेलाई लिन आफ्नो एम्वुलेन्स पठाउनुहोला नत्र म सेनाको एम्वुलेन्समा राखेर पठाइदिन्छु। मैले पहिला पनि टाउनहलमा वैठक गरि तपाइहरुलाई भनेकै थिए। चिठी पनि पठाए फोन पनि गरे। मेरो दुईवटा गाउँबाट २५ लाखका दरले रकम पाउने मेरो मान्छे गोविन्द देवकोटा मार्फत जानकारी पाएको छु। अब जस्को गाउँबाट पैसा आएको छ उसलाई राख्छु अरुलाई राख्दिन।”हाम्रोकुरा ड्ट क्म को लागी दिपेन्द्र चौहान ले लेखणु भएको छ । हाम्रोकुरा ड्ट क्म बाट सभार गरिएको समाचार हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑