• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    बजेट भाषण २०८० / ८१ Live

    होमपेज / देश

    प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

  • वीरगंज संजाल
  • १६ जेष्ठ २०७७, शुक्रबार ११:४१
  • ७८७७

    बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ ।

    कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट १७० जनाको स्वाबको परीक्षण गर्दा चारजनामा कोरोना पोजेटिभ देखिएको हो ।

    जेठ १२ गते स्वाबको नमूना संकलन गरी भरतपुर अस्पताल चितवनमा परीक्षणका लागि पठाइएकामा ४ जनामा कोरोना पोजेटिभ र बाँकी १६६ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

    योसँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ जना पुगेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीका अनुसार बाँकेमा १७१ जना, कपिलवसतुमा १३६ जना, रुपन्देहीमा ४५ जना, दाङमा २२ जना,बर्दियामा १० जना, नवलपरासी पश्चिममा ५ जना, गुल्मीमा ४ जना, अर्घाखाँचीमा ३ जना र रुकुमपूर्वमा ३ जना संक्रमित भेटिएका छन् । गुल्मीमा भेटिएका एकजना भने दाङका स्थायी बासिन्दा हुन् ।

    प्रदेश ५ मा भेटिएका कोरोना संक्रमितमध्ये गुल्मीका एक, अर्घाखाँचीका एक र बाँकेका एक गरी तीनजनाको मृत्यु भएको छ ।

    प्रदेश ५ मा ३७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । शुक्रबार (आज) पनि दाङको कोरोना विशेष अस्पतालबाट चार जना निको भएर डिस्चार्ज हुने प्रकृयामा रहेका तथ्यांक अधिकृत वलीले अनलाइनखबरलाई जानकारी दिए ।

    Share this:

    • LinkedIn
    • Twitter
    • Facebook
    • WhatsApp
    • Telegram
    • More
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव
  • शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने
  • महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते
  • वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

    वीरगंजकाे नगवामा ३ कराेडकाे लागतमा कृषि बजार निर्माण हुँदै, सांसद यादवले गरे शिलान्यास

    पर्साकाे पाेखरियामा कृषि विकास बैंकको एटीएम दुई हप्तादेखि बन्द हुदाँ ग्रामीण भेगका सेवाग्राहीलाई सास्ती

    वीरगंजकाे सिद्धार्थ माविमा व्यवस्थापन समिति गुपचुप गठन

    आजको राशिफल

    वीरगंज छपकैयामा बुवाबाट छोरी बलात्कृत

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगंज नारायणी अस्पतालको बालरोग कक्षमा बेडको अभाव

    News

    शिवराज साझेदारी वनमा मनिष गुप्ताले अध्यक्ष पदमा उमेदवारी दिने

    News

    महोत्तरीमा बस दुर्घटना हुँदा ८ जना घाइते

    News

    वीरगंजमा अझै केही दिन गर्मी नघट्ने, तातो हावा चल्ने

    News

    वीरगंजको बेलवामा पनि महानगरले हटायाे ऐलानी जग्गाको अतिक्रमण


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal
    2023: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑