• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    महुवनको दलित युवा द्धारा दिप प्रदर्शन गरि न्यायको लागि सरकारलाई दबाब

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७७, बिहीबार २०:४२
  • ४१२५

    महुवन |राजन कुमार बानिया | पिसफोर दलितस फाउन्डेसन ,नेपाल र दलित अधिकार समाज, पर्सा, नेपालको आयोजनामा महुवनको दलित अधिकारकर्मी तथा दलित युवाहरुले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनाको सत्य तथ्य छानबिनको माग गर्नका लागि दिप प्रदर्शन गरेका छन ।
    आज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा साँझ ठिक ७ बजे रुकुम पश्चिमको घटनामा ज्यान गुमाएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएका युवाहरुको खोजी र दोषि उपर कार्वाहीको लागि सरकारलाई दबाब सृजना गर्न पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा दलित युवाहरु तथा दलित अधिकारकर्मीहरु भेला भैइ सामाजिक दुरी कायम गरि दिप प्रदर्शन गरेको छन। पिसफोर दलितस फाउन्डेसन नेपाल/ दलित अधिकार समाज, पर्सा,नेपालको अध्यक्ष मनोज राम ज्युले जानकारी दिनुभएको छ।
    उक्त घटनामा संलग्न भएको आरोपमा १२ जना पक्राउ परेका छन् ।अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण चार जनाको ज्यान गएको र २ जना बेपत्ता भएछि देशभर विरोध स्वरुप कार्यक्रम भैइरहेको जानकारी चमार कल्याण समाज नेपाल,पर्साको उपाध्यक्ष अशोक चमारले जानकारी दिनु भएको छ।अब हुने सांकेतिक आन्दोलनको सुरुवात पनि हो । सबैले यो आन्दोलनमा सहयोग गरौ भन्दै दलित अगुवाहरु सत्य तथ्य छनविनको माग गरेका छन ।
    अन्तरजातीय प्रेम सम्बन्धको विवादका कारण दुईजनाको ज्यान गएको र चारजना बेपत्ता भएछि केटी पक्षका १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि नियन्त्रणमा लिएको रुकुम पश्चिम प्रहरीले जनाएको छ । शनिबार राति जाजरकोटका नवराज विक प्रेमिका लिन गाउँका १८ जना साथ लिएर रुकुमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए। तर उनीहरु गाउँमा पुगेलगत्तै केटी पक्षका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेका थिए ।
    आक्रमणमा प्रेमिका लिन पुगेका नवराज विकसहित दुईजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । मृत्यु भएका दुवैजनाको शव भेरी नदी किनारमा भेटिएको थियो ।नेपालमा दलित माथि भइरहेको विभेद , अत्याचार तथा जातीय भेदभाव तथा छुवाछूत , दलितको हत्या , कुटपिटको अन्त्य नभएमा हामी दलित अगुवा गाउँ गाउँ बाट दलित आन्दोलन गर्ने छौँ । दलित आन्दोलनको तयारी पनि गर्दैछौँ भन्ने कुरा दलित अधिकार समाज, पर्साको सदस्य सुरेन्द्र पासवान ज्युले जानकारी दिनु भएको छ।
    यस दलितको न्याय , दोशिलाई कार्यवाही तथा दलितको लागि गरिएको शान्तिपुर्ण दिप प्रदर्शन कार्यक्रममा दलित अधिकार समाज, पर्सा, नेपाल/ पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , अशोक राम, सुरेन्द्र पसवान , श्यामकिशोर राम , महुवनको जन प्रतिनिधि रामबालक राम , गणेश महरा, दलित युवा चन्देश्वर राम, गोविन्द राम लगाएत दलित युवाको सहभागिता रहेकोे छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑