• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    गणतन्त्र दिवसको अवसरमा पाेखरियामा ४० जना ले गरे रक्तदान

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७७, बिहीबार २०:३६
  • ४३२७

    पोखरिया | राजन कुमार बानिया | नेपालको १३ औं गणतन्त्र दिवसको अवसर मा पर्साको पाेखरियामा नगरपालिका मा रक्तदान कार्यक्रम समपन भएकाे छ ।पोखरिया नगरपालिका को कार्यालय र नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा ,पोखरिया अस्पताल ,ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल पोखरिया को संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।
    रक्तदान कार्यक्रम का प्रमुख अतिथि रहनु भएको पोखरिया नगरपालिका को नगरप्रमुख दिपनारायण रौनियार ले नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कँडेललाई रक्तदान गर्ने ब्याग हस्तान्त्रन गरी उद्घाटन गरेका थिए ।कोरोना महामारी रोग बढदै गएकोले रक्तदान कार्यक्रममा कमी भएको हुदाँ अस्पतालमा उपचार गराउन आउने विरामीहरुलाई रगतको समस्याले कठिनाई नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम को अायोजना गरिएको नगरप्रमुख रौनियार ले जनाए का छन।
    रक्तदान जीवन दान भन्रने नारा का साथै रक्तदान गर्ने हरु लाई धन्यवाद व्यक्त समेत गरे । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पोखरिया शाखा को सभापति भगवान कुर्मी को सभापतित्वमा समपन भएको थियोे ।रक्तदान कार्यक्रममा रेडक्रस पर्सा मन्त्री शैलेन्द्र कुमार चौरसिया, नेपाल पत्रकार महासंघ पर्साका उपसभापति अनुप तिवारी,पोखरिया अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अनिल कुमार यादव, हृदय नारायण कुर्मी,पत्रकार धर्मेन्द्र चौरसिया, बृजेश तिवारी,मनोज कुमार साह, राजु रौनियार, सुदिप कुर्मी लगायतले रक्तदान गरेकाे रेडक्रसका राजन श्रीवास्तवले वताउनुभयाे ।
    रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा का सभापति बिरेन्द्रराज कडेल,संबिधान सभासद रामेश्वर प्रसाद रौनियार, ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह, सशस्त्र प्रहरी निरिक्षक हरी सिंह विष्ट, शिक्षक पर्वत ठाकुर, लगायतकाकाे उपस्थिती रहेकाे थियाे भने कार्यक्रम संचालन उप शाखाका कोषाध्यक्ष विनोद गिरीले गरेका थिए ।
    रक्त संचार केन्द्रका धिरेन्द्र झा नेतृत्वकाे टाेलीले रक्तदान कार्यक्रममा प्राविधिक सहयाेग गरेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • इरानको सरकारी टिभी ह्याक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    तीन दलका शीर्ष नेताको बैठक स्थगन

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    News

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑