वीरगंज । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर अब नलाग्ने भएको छ ।सरकारले आगामी आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि बजेट प्रस्तुत गर्दै लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर नलाग्ने घोषणा गरे ।