• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    नासा स्पेस एक्स प्रक्षेपण: अन्तिम समयमा रोकियो भाडाको यानमा अन्तरिक्ष केन्द्र पुग्ने यात्रा

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७७, बिहीबार १३:४९
  • ४१३५

    निजी क्षेत्रले पहिलोपटक प्रक्षेपण गर्न लागेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फको मानवसहितको अन्तरिक्ष यात्रा अन्तिम समयमा खराब मौसमका कारण पर सारिएको छ।प्रक्षेपणको १६ मिनेट अघि चट्याङहरू परिरहेको मौसमी कारण देखाउँदै द स्पेश-एक्स फाल्कोन नाइन रकेटको यात्रा रोकिएको थियो।शनिवार पुन: फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाटै प्रक्षेपणको अर्को प्रयास हुँदैछ। त्यसबेला पनि अनुकुल मौसम नपाइए आइतवार तेस्रो प्रयास गरिने जनाइएको छ।

    कस्तो मिसन?

    यो मिसन ९ वर्षपछि अमेरिकी भूमिबाट हुने पहिलो मानवसहितको अन्तरिक्ष यात्रा समेत हुँदैथियो।तर गतवर्ष नै स्पेस एक्स कम्पनीले स्वचालित प्रक्रियाका भरमा मानव रहित एउटा क्रु ड्र्यागनको प्रक्षेपण गरेर त्यसलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग जोड्न सफल भएको थियो।बुधवार प्रक्षेपण हेर्नका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प समेत फ्लोरिडा पुगेका थिए।

    अन्तरिक्ष केन्द्र जान लागेका दुई अमेरिकी अन्तरिक्षयात्री बब बेन्कन र डग हर्लीले कोरोनाभाइरसको कुनै सङ्क्रमण नहोस् भनेर यसअघिको पन्ध्र दिन एकान्तवास गरेका थिए।तस्वीर कपीराइट
    Image captionअन्तरिक्ष केन्द्र जान लागेका दुई अमेरिकी अन्तरिक्षयात्री बब बेन्कन र डग हर्लीले कोरोनाभाइरसको कुनै सङ्क्रमण नहोस् भनेर यसअघिको पन्ध्र दिन एकान्तवास गरेका थिए।

    अन्तरिक्ष केन्द्र जान लागेका दुई अमेरिकी अन्तरिक्षयात्री बब बेन्कन र डग हर्लीले कोरोनाभाइरसको कुनै सङ्क्रमण नहोस् भनेर यसअघिको पन्ध्र दिन एकान्तवास गरेका थिए।प्रक्षेपणको समय बुधवार स्थानीय समय अनुसार दिउसोको ४ बजेर ३३ मिनेटका लागि तय गरिएको थियो।तोकिएको समयमै ड्र्यागन क्रु क्याप्सुल बोकेको स्पेश-एक्स फाल्कोन नाइन रकेट प्रक्षेपण नभए त्यसले अन्तरिक्ष कक्षमा घुमिरहने अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई भेट्टाउन सक्दैनथ्यो।अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र प्रतिघण्टा २७ हजार किलोमिटरको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको हुन्छ।

    आकर्षण

    यस मिशनमा धेरैको ध्यान खिचिएको थियो।त्यसको कारण सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री नपठाउनु रहेको थियो।त्यसयता अमेरिका अन्तरिक्ष केन्द्रमा आफ्ना अन्तरिक्ष यात्री पठाउने रुसको ‘सोयुज रकेट एन्ड क्याप्स्यूल’ प्रणालीमा निर्भर रहँदै आएको थियो।यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभइ अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो।

    नासाले आफै प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा वचत गर्ने आफ्नो सोच रहेको जनाएको छ।तस्वीर कपीराइट
    Image captionनासाले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा वचत गर्ने आफ्नो सोच रहेको जनाएको छ।

    अन्तरिक्ष यात्री लैजान लागेको स्पेश एक्स कम्पनीले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछ।अमेरिकी अन्तरिक्ष संस्था नासाका प्रशासक जीम ब्रिडेन्स्टाइनले आफैँ प्रक्षेपण प्रणालीको निर्माण र व्यवस्थापन नगर्ने कामले चन्द्रमा र मङ्गल ग्रह जाने मिसनका लागि पैसा वचत गर्ने आफूहरूले सोचेको बताएका छन्।bbc

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑