• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगी माफी मागे

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७७, बुधबार ११:५७
  • ३०९५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कर्यपालिकाको बैठकमा माफी मागेका छन् ।नगर प्रमुख सरावगीले शनिबार बसेको बोर्ड बैठकमा माफी मांगेको वडाध्यक्ष चुमन चौधरीले बताए । वीरगञ्ज महानगरपालिकाको गाडीमा नगर प्रहरीका इन्चार्ज हरी प्रसाद भूषालसंग वडा नम्बर ३१ को बेलवामा महानगरपालिकाको राहत वितरण सामग्री बितरण गराइएको बिषयलाई लिएर भएको बैठकमा बिरोध जनाइएको थियो ।

    मधेसी जनअधिकार फोरमको टिकटबाट बिजयी भएका सरावगीले आफ्नै पार्टीका स्थानिय तथा केन्द्रिय नेताहरुलाई विस्थापित गर्ने उदेश्यका साथ राहत सामग्री पठाएर बितरण गराएकोमा वडा अध्यक्षहरुले बिरोध गरेका थिए ।

    सताधारी नेपाल कम्युनिष्ट पार्टीको नेताहरुलाई खुसी तुल्याउन राहत वितरण गराएको आरोप उनीहरुले लगाए । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एवम विपद व्यवस्थापन समितिका संयोजक चुमन चौधरीसंग समन्वय नगरी नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर २ का सदस्य बाल गोपाल थापा र पर्सा जिल्लाका सदस्य शम्भु गुप्ता मार्फत राहत वितरण गराएको आरोप उनीहरुको थियो ।

    मंगलवारको बोर्ड बैठकमा वडाध्यक्ष चूमन चौधरीले कडा प्रतिवाद गरे पछि नगर प्रमुख सरावगीले भविष्यमा अब उपरान्त यस्तो गल्ती नहुने भनेपछि अवस्था सामसुम भएको थियो ।

    उक्त बैठकमा कोरोना रोग नियन्त्रणको लागी सरकारले लगाएको बन्दाबन्दीबाट उत्पन्न भएको अवस्थालाइ मध्यनजर गर्दै महनगरपालिकाले वितरण गरेको राहतमा ४करोड रुपैयाँ खर्च भएको जानकारी गराएको थियो ।

    महानगरपालिका प्रमुख सरावगीले सरकारले लगाएको बन्दावन्दीबाट उत्पन्न भएको विषम परिस्थितीलाई मध्यनगर गदैै महानगरवासिको आर्थिका सहयोग तथा कोरोना नियन्त्रणको लागी महानगरपालिकाले अहिले सम्म ३ करोड ९४ लाख रुपैया खर्च भएको प्रस्ताव अपारदशी भएकोले बैठकमा चर्चा भएको थियो ।जनकपुर्टुडे

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑