• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के छ पर्साको कोरोना अपडेट ?कुन पलिकामा केहुँदै ?

  • वीरगंज संजाल
  • १४ जेष्ठ २०७७, बुधबार ०८:४५
  • ३८२१

    वीरगंज । पर्साका १४ स्थानिय तहकाे २९ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।वीरगंज महानगरपालिकाकाे ५ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , ठाेरी गाउँपालिकाकाे ५ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , जगरनाथपुर गाउँपालिकाकाे ४ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , जिराभवानी गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , पर्सागढी नगरपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे ,

    पटेर्वा सुगाैली गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे , सखुवा प्रसाैनी गाउँपालिकाकाे २ ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे र कालिकामाई गाउँपालिका, पकहा मैनपुर गाउँपालिका, बहुदरमाई नगरपालिका, पाेखरिया नगरपालिका, धाेबिनी गाउँपालिका, बिन्दवासिनी गाउँपालिका, छिपरहमाई गाउँपालिकाकाे एक-एक ठाउँमा क्वारेन्टाइन संचालनमा रहेकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

    हाल पर्सामा संचालन रहेकाे क्वारेन्टाइनहरुकाे बेड क्षमता १२ सय ६५ रहेकाे जस मधे ३४ महिला र ४ सय ९८ पुरुष सहित ५ सय ३२ जना रहेका छन् । यी सबै भारतबाट आएका, कन्ट्रेक्ट ट्रेसिङ्ग गरिएका, स्वाब संकलन गरिएका र अन्य शंकास्पद व्यक्तिहरु हुन् ।यस्तै क्वारेन्टाइनमा १४ दिन बसे पछि काेराेना परिक्षण गर्दा रिपाेर्ट नगेटिभ आएका ४ सय २५ जना हाेम क्वारेन्टाइनमा रहेका छन् ।

    काेराेना संक्रमितकाे उपचारकाे लागि पर्सामा आइशाेलेसन  १२८ बेड क्षमताकाे रहेकाे छ । नारायणी अस्पतालमा ७०, गण्डक काेराेना बिशेष अस्पतालमा ५० र पाेखरिया नगरपालिकामा ८ बेडकाे आइशाेलेसन रहेकाे सहायक प्रजिअ बस्नेतले वताए । हालको  तथ्यांक अनुसार जम्मा ३ हजार ८० जनाकाे स्वाब संकलन गरिएकाे छ । जस मध्ये २९ सय ५५ काे स्वाब परिक्षणकाे नतिजा आइसकेकाे छ ।नयाँ एक सय जनाकाे स्वाब संकलन भएकाे छ भने एक सय २५ जनाकाे स्वाब परिक्षणकाे नतिजा आउन बांकी रहेकाे छ ।यस्तै हाल सम्म आरडिटी टेस्ट २ हजार ४ सय ६६ जनाकाे गरिएकाे छ ।

    वीरगन्जको अस्पतालबाट भर्ना भएका चैत २९ गते देखि जेठ ११ सम्म पर्सा, अन्य जिल्लाका र भारतीय गरेर १०२ जना संक्रमितलाई उपचारका लागि भर्ना भएका थिए। तीमध्ये मङगलबारसम्म ९३ डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।  पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भइ अस्पतालबाट घर फर्किएका हुन्।

    सोमबार मात्रै वीरगन्जको नारायणी अस्पालबाट ४३ जना डिस्चार्ज भएका थिए। गत आइतबार राति पनि वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनाको डिस्चार्ज गरिएको थियो।त्यसअघि गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए। पहिलो पटक वैशाख १४ गते भने २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए। मङगलबार राति २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेनमा अब ९ जना मात्रै संक्रमित उपचाररत छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑