• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    पाकहा मैनपुर गाउँपालिकाको वडा नंवर ०२ मा राहत वितरण

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार १३:३३
  • ३०४१

    वीरगञ्ज।कृष्णा प्रसाद कुशवाहा। पकाहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा प्रदेश सरकार र घरेलू तथा साना उद्योग पर्साको सहयोगमा राहत वितरण गरिएको हो। पकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ को कार्यालय बाट राहत वितरण गरिएको थियो। राहत वितरण गाउँपालिकाको वडा नम्बर ०२ का वडा अध्यक्ष बृजमोहन पाण्डे को रोहबरमा मा वितरण गरिएको हो।
    २५ केजी चावल , २ केजी मसुरी को दाल , १ वटा नुहाउने साबुन , ५०० ग्राम सोयाबिन , १ केजी करु तेल र १ केजी नमक गरी ९३ वटा प्याकेज तयार गरी वितरण गरिएको हो। उक्त राहत वितरण मा वडा सदस्य गोपाल बैठा , जगदिश दास, सोना देवी सिला देवी , वडा सचिव हरिन्द्र चौरसिया , सहायक शिवशंकर साह प्रहरी बेश क्याम्प सुर्जहा कट्टी का अ. स.ई. ज्ञान बहादुर श्रेष्ठ ,सीमा सुरक्षा बल पाकाहा मैनपुर का अ.श.ई. विशाल मगर , स. प्र. ब. ह. विमल बहादुर कुमार , बुद्धिजीवी दीनानाथ साह , विकास पाण्डे र राकेश कुशवाहाको उपस्थिति रहेको थियो।
    पाकहा मैनपुर गाउँपालिका को वडा नम्बर ०२ मा ५ वटा गाउँ रहेको छ । उक्त गाउँ हरु मा वडा अध्यक्ष बृजमोहन पाण्डे र वडा सदस्य हरु आफै गई अनुगमन गरी अति गरीब असहाय परिवार देखि नाम लेखी लिस्ट तयार गरी अति गरीब , विपन परिवार लाई राहत वितरण गरिएको हो । भने वडा अध्यक्ष बृजमोहन पाण्डे ले बताउनु भयो। अति विपन्, गरीब , असहाय परिवारका प्रत्येक घर बाट १/१ जनालाई बोलाई नागरिकता को फोटोकपी लिई, सामाजिक दूरी कायम प्रत्येक ब्यक्ति लाई १/१ वटा प्याकेज वितरण गरिएको हो।भने वडा सचिव हरीन्द्र चौरसिया ले बताउनु भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑