• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ठुटेखोला को पुल सञ्चालन गर्ने सहमति

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार ०८:१२
  • ८९८९

    ठोरी ।  राजन कुमार बानिया | जेठ ठोरी गाउँ पालिका वडा नं २ र ३ लाई जोड्ने ठुटे खोला पुल निर्माण भएको वर्षौं वितिसक्दा पनि संचालनमा नआएको विषयलाई लिएर ठोरी गाउँ पालिका वडा नं २ को सक्रियतामा वडा नं २ को कार्यालयमा जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्यौपाने एवम् गाउँ पालिकाकी उप प्रमुख शान्तिमाया थिङको विशेष उपस्थिति तथा ठोरी गाउँ पालिका वडा नं १,२ र ३ का वडाध्यक्षहरु ,पार्टी प्रतिनिधिहरु , हुलाकी सडकको प्रतिनिधिहरु , इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख , सशस्त्र सीम प्रहरी का प्रमुख तथा बुद्धिजीवीहरुको बिच अन्तरक्रिया सम्पन्न भएको छ।

     

    आज भएको बैठकमा ठुटेखोला पुर्व रहेको कुलो मध्ये २ ओटा कुलोमा कल्भर्ट निर्माण गरि पुल संचालन ल्याउने सहमती भएको छ । कुलोको विषयलाई लिएर बिगत केही वर्षदेखि काम गर्न समस्या भएको उक्त स्थानमा आजको सर्वपक्षीय बैठकले निकासा निकालेको हो। बैठकले वडा नं ३ का जल उपभोक्ताहरुको सिचाइका लागि व्यवस्थित तरिकाको संरचनाका लागि वडा नं १ ,२ र ३ को जनप्रतिनिधिहरुको समान धारणा बनाइ सम्बन्धित निकायमा प्रस्तुत हुने सहमति सहितको निर्णय भएको हो।

    ठुटेखोलामा पुल निर्माण भएता पनि पुल संचालनमा नआएका कारण नागरिकहरुले दु:ख भोग्नु परिरहेकाले यसको निकास निकाल्नको लागि वातावरण निर्माण गर्न वडा नं २ ले समन्वयकारी भुमिका निर्माण गरेको तथा वडा नं १ , २ र ३ का नागरिकहरु वर्षायाममा ठुटेखोला तर्न नसक्दा मृत्युलाई कुर्नुको कुनै उपाय नभएकाले यसको निकास निकाली अबिलम्ब पुल संचालन गर्न सहमति जुटाउनको लागि देश लकडाउनको अवस्थामा रहेको बेलामा पनि बैठकको आयोजना गरिएको वडा नं २ का वडाध्यक्ष किशोर तामाङले बैठकका सहभागीहरुलाई जानकारी गराएका थिए।

    गत वर्ष एक महिलालाई सुत्केरी गराउन बिरगंजलाने क्रममा ठुटेखोलामा बाढी आएका कारण मृत्यु भएको घटना स्मरण गर्दै यस्तो घटना फेरि पनि नदोहोरियोस् भनेर अबिलम्म पुल संचालन गर्नु पर्ने धारणा वडाध्यक्ष तामाङले राखेका थिए। जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्यौपानेले समस्या पनि ठूलो र समाधान पनि नजिक रहेको धारणा राख्दै ठुटेखोला पुल निर्माण स्थानीय सरोकारको विषय भएकाले निकास पनि स्थानीय स्तरबाटै समाधान गरि पुल संचालन गर्नुपर्ने धारणा राखेका थिए। भारतीयहरुले ठुटेखोलाबाट सिचाइ गरेर लाने गरिएको कारण पनि पुल संचालनमा नआएको बताउँदै हाम्रा भावी पुस्तालाई अफ्ट्यारो नहुने गरि निकास निकासा निकाल्नु पर्ने धारणा समेत उप प्रमुख न्यौपाने राखेका थिए।

    सबैले हातोमालो गरेर पुल संचालन गर्नु पर्ने बताउँदै आफुले गर्नुपर्ने पहलमा कुनै कमी हुन नदिने ठोरी गाउँपालिकाकि उप प्रमुख शान्तिमाया थिङले आफ्नो धारणा राखेकी थिइन्। ठोरी १ का वडाध्यक्ष रामप्रकाश कुँवरले ठुटेखोलाको पुल संचालन गर्न ढिलो भएको महसुस गर्दै वर्षायाममा कुनै रोग लागेमा नारायणगढ तथा बिरगंज लान सक्ने अवस्था नरहेकाले पुल संचान गर्न ढिलो भएको बताउँदै यसको निकास निकल्नै पर्ने धारणा राखेका थिए।

    वडा नं ३ को वडाध्यक्ष सुर्य बहादुर लामाले नेपाल सरकारको लगानीमा बनेको पुल संचालन नहुनु दु:खद भएको बताउँदै भारतीय पक्षलाई पानी दिदैं गर्दा नेपाली भुमिको रक्षा भने हुनुपर्ने धारणा राखेका थिए। हुलाकी सडकका प्रतिनिधि उद्दव न्यौपानेले स्थानीय सरकारले छिटोभन्दा छिटो यस्को निकास निकाल्दिए आफुहरु काम गर्न आतुर भएको बताउँदै हुलाकी सडकले पाएको समयावधि भित्र काम गर्ने वातावरण नबने उक्त कार्य अपुरो नै छाडेर जानुपर्ने बाध्यतामा ठेकेदार कम्पनीको रहेको बताए।

    २०६७ साल जेठ ४ गते अमर एण्ड मृत सन्जिवनी निर्माण सेमा कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा १०२ मिटरको पुल चार वर्ष अगाडी नै निर्माण कार्य सम्पन्न भएको थियो। आजको बैठकमा प्रकाश खनाल ,छतेन्द्र आचार्य , सुदिप थापा ,जगेन्द्र पौडेल , गणेश बहादुर बोहरा ,महेन्द्र तिमल्सिना , ललित बस्नेत हेमराज बम्जन , शम्भु खड्का ,लगाएतका सहभागीहरुले समस्याको र समाधानको बारेमा धारणा राखेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑