• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भोकालाई खाजापानी, गरिवलाई रासन

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७७, आईतवार ०८:०९
  • ४२९७

    बर्दिबास | धर्वेन्द्र कुमार यादव | कोरोना भाइरस महामारीको आहतमा परेका विपन्न नागरिकहरुको जीवन रक्षा गर्न महोत्तरीको बर्दिबासमा युवाहरु जुटेका छन् । बढ्दैं गरेको लकडाउने विपन्न नागरिकहरुको जीन्दगी कठिन बन्दै गएपछि उनीहरुलाई सहयोग गर्न विद्यार्थी, समाजिक अभियन्ता, व्यवसायी क्षेत्रमा क्रियाशिल युवाहरुले एक सञ्जाल गठन गरेका छन् । समाजमा परोपकारी काम गर्न होटल व्यवसायी परमेश्वर महतो अध्यक्षतामा ‘जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरी’ गठन गरिएको छ ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निमुखाहरुलाई हातमुख जोड्न धौंधौं भएपछि युवाहरु उनीहरुको घरमा राहत पु¥याउन उनीहरु जुटेका हुन् । हरेक विषमपरिस्थितमा युवा शक्तिको सहयोग महत्वपूर्ण रहेको भन्दै युवाहरु सञ्जाल गठन गरेर समाजिक कार्यमा जुटेका हुन् । चयन गरिएको ११ सदस्यीय सञ्जालको तदर्थ समितिको उपाध्यक्षमा पूजा साह, महासचिवमा सुरिन्दर साह, सचिवमा मनोज महतो, सह—सचिवमा जमुना साह, कोषाध्यक्षमा ज्ञानेन्द्र महतो, सह—कोषाध्यक्षमा अनुप पोखरेल रहेका छन् ।

    त्यसैगरि सदस्यहरुमा तिलोत्तम काफ्ले, अशोक महतो, विनोद यादव लगायत छन् । ‘मागेर जीवन चलाइरहेकाहरु लकडाउनले भोकै देख्दा हाम्रो मनले मानेनन् । त्यसपछि सबै साथीहरु मिलेर केही गरौं भनेर हामी पहिलो चरणमा बर्दिबासमा भोकै भौतारिरहेकाहरुलाई दैनिक खाजा, पानीबाट उनीहरुको जीवन रक्षा गर्न कदम चालेका छौंं,’ सञ्जालका अध्यक्ष परमेश्वर महतोले भनेका छन्,‘ आफ्नै गोजीबाट सबै साथीले सात हजार रुपैंया उठाएर खाजापानी वितरणको काम सुरु गर्न लागेका छौं ।’

    युवाहरुले गर्न लगोको समाजिक काममा सबै सहयोगी मनहरुलाई सहयोग गरि दिन उनले अनुरोध गरेका छन् । दोस्रो चरणमा गरिवलाई राहतमा राशन वितरण गर्न तथ्यांक संकलन भइरहेको अध्यक्ष महतोले जनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ:प्रधानमन्त्री ओली

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    News

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑