• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    एक महिलामा कोरोना पुष्टि भएपछि हेटौंडामा त्रास

  • वीरगंज संजाल
  • १० जेष्ठ २०७७, शनिबार १६:३४
  • १८०५

    Shares

    हेटौंडा | हेटौंडाकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको छ । हेटौंडा अस्पतालबाट गत बैशाख ४ मा काठमाडौं रिफर गरिएकी बिरामीमा कोरोना पुष्टि भएपछि त्रास बढेको हो ।

    संक्रमित महिलासँग सम्पर्कमा गएका अस्पतालका ५ जना डाक्टरसहित २२ जना अन्य कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय भएको अस्पतालका सुचना अधिकारी राजिव झाले बताए । ‘हामीले संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका पाँच जना डाक्टरसहित २२ जनाको पहिचान गरेर उहाँहरूलाई एकहप्ता सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ भने समितिसँग ओपीडि बन्द गर्ने प्रस्ताव पनि गरेका छौँ’, उनले भने ।

    झाका अनुसार अस्पतालमा रहेका १ सय ५० जना कर्मचारीमध्ये ६० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको छ । हेटौंडा ४ की संक्रमित महिला मुटु समम्बन्धि समस्या लिएर हेटौंडा अस्पताल पुगेकी थिइन् । मुटुको समस्या बढेपछि उनलाई अस्पतालले महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको थियो ।

    मनमोहनमा उपचार गराइरहेकी महिलाको शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएको जानकारी दिएको थियो । स्वास प्रस्वासमासमेत समस्या आएका कारण उनलाई काठमाडौंमा रिफर गरिएको थियो । उनलाई उपचार गर्ने डाक्टर, सम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ । संक्रमित महिलासंग सम्पर्कमा आएका नर्स, डाक्टर तथा अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले बताए । ‘स्वास्थ्यकर्मीहरु संक्रमितसँगै अन्य ब्यक्तिको पनि सम्पर्कमा पुगेको हुनाले सबै सचेत हुनुपर्छ’, उनले भने ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार ती महिला हेटौंडा–३ की रहेको भन्दै गलत सूचना दिएको थियो । हेटौंडामा नै बस्दै आएका ब्यक्तिमा पहिलो पटक कोरोनो संक्रमण पुष्टि भएको हो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज – १४ माघ २०७७ बुधवार को राशिफल
  • बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्
  • विश्वास कसलाई मात्रै गर्नु र बरै
  • मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    कोरोना खोपबारे १६ प्रश्न र उत्तर

    तपाईंलाई जवान बनाइराख्ने यी १० खानेकुरा, आजैबाट खान सुरु गर्नुहोस्

    उमेर नपुग्दै मानिस बुढो हुने ५ कारण

    बारामा सवारी दुर्घटनाहुदा एकको मृत्यु, एक घाइते

    भारतको ७२ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जमा विशेष समारोह सम्पन्न

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    समाचार
    News

    आज – १४ माघ २०७७ बुधवार को राशिफल

    News

    बिहान उठ्ने बित्तिकै लसून खानुस्, फाइदै फाइदा लिनुस्

    News

    विश्वास कसलाई मात्रै गर्नु र बरै

    News

    मालपोतमा बैंक र काउन्टर प्रमुखको किर्ते हस्ताक्षर, अदालतद्वारा पक्राउ पुर्जी जारी

    News

    भोलिदेखि प्रदेश २ का आठवटै जिल्लामा कोरोनाको खोप अभियान शुरू


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑