• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चित्रलेखा प्रकरण : घटनामा संलग्नलाइ तुरून्त कारबाही गर्न स्थानियकाे माग, प्रहरी भन्छ अनुसन्धान जारी छ

  • वीरगंज संजाल
  • May 22, 2020, 10:31 pm
  • ३४४८

    वीरगञ्ज | गत सोमबार वीरगञ्जको आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा लकडाउनको मौका छोप्दै यौन सम्बन्धी अनैतिक क्रियाकलाप भईरहेको विशेष सुचनाका आधारमा प्रहरीले छापा मार्यो । यौन धन्दा चलाएको आरोपमा स्टुडियो सञ्चालक सहित ३ जना पक्राउ परे ।घटनास्थलबाट दुई जना नाबालिकाहरुको पनि प्रहरीले उद्धार गर्यो । घटनास्थलबाटै पक्राउ परेका तीनै जना अभियुक्त हाल प्रहरीको हिरासतमा छन् । नाबालिकाहरु भने प्रहरीको संरक्षणमा छन् ।

    छापामारीको शनिबार ४ बितेको छ । यी बितेका ४ दिनमा प्रहरीले अनुसन्धान गर्दैछौ बाहेक केही पनि भन्न मानेको छैन । नाबालिकाहरु उपर भएको यौन हिंसा जस्तो जघन्य अपराधको अनुसन्धानमा प्रहरीको अनुसन्धान प्रणाली निकै सुस्त देखिएको छ ।शनिबार छापामारी र पक्राउको ४ दिन बितेपछि प्रहरीको अनुसन्धानमा पक्कै केही प्रगती भएको हुनुपर्छ भन्दै पर्साका प्रहरी नायब उपरिक्षक गौतक थापालाई सम्पर्क गर्दा उनले भने बालिका यौन दुव्र्यवहारमा मुद्दा दागर गरेर अुनसन्धान भईरहेको छ ।

    घटनाको ४ दिन बित्दा पनि अनुसन्धानमा प्रहरीले खासै प्रगती नगरेको देखिएको छ ।यस्ता जघन्य अपराधमा पनि प्रहरीको अनुसन्धान फितलो भएको भन्दै सामाजिक सञ्जालमा पर्सा प्रहरीको हाल व्यापक खिल्ली उडाइएको छ । कतिसम्म कि प्रलोभनमा परेर पर्सा प्रहरीले घटनालाइ सामसुम पार्न खोजेको स्थानिहरुको भनाई छ ।

    अनुसन्धानमा सुस्त देखिएको पर्सा प्रहरीको रवैया यस घटना प्रति शंकास्पद देखिन थालेको छ ।यसअघि स्वास्थ्य परिक्षण नै नगरी पर्सा प्रहरीले मंगलबार सार्वजनिक मुद्दा अन्तर्गत म्याद थपेको थियो ।घटनाक्रमलाई अध्ययन गर्दा यो घटना कुनै हिसाबले पनि सार्वजनिक अपराध अन्तर्गत नपर्ने विश्लेषकहरुको भनाई छ ।मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्य्विधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरको दफा २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारिरीक सम्बन्ध राखेपनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ ।

    सोही दफाको ३ ख मा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कमको बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।करणी सम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरुपयोग नहुने अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग भएको स्पष्ट उल्लेख छ । जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना उल्लेख छ ।यस्ता अपराधहरूमा अनुसन्धान फितलाे हुनु भनेकाे यस्ता अपराधलाइ बढावा दिनु भएकाे विश्लेषकहरूकाे भनाइ छ ।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑