• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतीय सीमाबाट उर्लिन थाल्यो जनसागर

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार २३:३४
  • २३२७

    धनगढी | पूर्वअनुमान गरेझैं भारतबाट जनसागर उर्लिन थालेको छ। सुदूरपश्चिमका लागि, लकडाउन अघि झण्डै डेढ लाख मानिस फर्केका थिए। अझै भारतबाट दुईदेखि तीन लाख मानिस फर्किने अनुमान विज्ञले गरेका छन्। बुधबार मात्रै ८५० जना नेपाल प्रवेश गरेकोमा बिहीबार समाचार तयार पारुन्जेलसम्म १५ सय नेपाल भित्रिएका छन्। सीमा क्षेत्रमा खटिएका जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बिहीबार ६ बजेसम्म १६ सय आएको बताए। भारतमा गौरीफन्टा नाका मात्रै खुलेको भन्ने हल्ला चलेकाले पूर्वको झापाका मानिस पनि गौरीफन्टा नाका भएर फर्किन थालेका छन्। तर भारतबाट फर्किनेको संख्या बढिरहेका बेला प्रदेश र स्थानीय तहको तयारी भने प्रभावकारी देखिएको छैन।

    प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले, भारतबाट नेपाली भित्रिन दिए यहाँको यातायात, क्वारेन्टाइन, आरडीटी टेस्ट र बस्न खानको पुरै व्यवस्था प्रदेश सरकारले गर्ने भनेर पटक पटक अभिव्यक्ति पनि दिएका थिए। तर बुधबार ८५० जनाको थर्मल गनबाट ज्वरो मात्रै मापन गरेर नेपाल आउन दिइएको छ।‘प्रदेश सरकारले आरडीटी किट छैन, भनेपछि बुधबार थर्मल गनबाट ज्वरो मापन गरेर मात्रै भित्र्याइएको छ’, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले भने। उनले बिहीबार भारतबाट आएकामध्ये कैलाली र कञ्चनपुरबाहेकका जिल्लाका नागरिकलाई मात्रै आरडीटी टेस्ट गरिएको बताए।anpurnapost

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑