• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणीका संक्रमितमा छैन कुनै कोरोनाको लक्षण, आधा दर्जन डिस्चार्ज हुने सम्भावना

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार २३:२३
  • ४७९३

    बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्तालमा उपचाररत संक्रमितहरुमध्ये आधा दर्जन एक दुई दिनमा डिस्चार्ज हुने भएका छन् । संक्रमितको उपचारमा खटिएका चिकित्सक डा. उदय नारायण सिंहले यसबारे जानकारी दिएका छन् । करिब आधा दर्जन संक्रमितहरुको दुई रिपोट नेगेटिभ आएको हुनाले आजभोलि मै शुभ समाचार मिल्न सक्ने संकेत डा. सिंहले दिए । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार संक्रमण पुष्टि भए पछिको १० औं दिन र त्यसपछिको ४८ घण्टा पछि र ७२ घण्टा पछि पनि पिसिआर परिक्षण गर्दा रिपोट नेगेटिभ आए संक्रमितलाई डिस्चार्ज गर्न सकिने डा. सिंहले जानकारी दिए ।

    डा. सिंहका अनुसार केही संक्रमितहरुको लगातार दुई रिपोट नेगेटिभ आएको र केहीको रिपोट आउने क्रममा रहेको हुदाँ एक/दुई दिनमै आधा दर्जन जति संक्रमित डिस्चार्ज हुन सक्नेछन् ।यता, नारायणीमा उपचाररत अन्य संक्रमितहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको उनले बताए । संक्रमितहरुमध्ये केही मधुमेहका र केही मुटु रोगी रहेको उनले जानकारी दिए । साथै, मानसिक तनावले गर्दा केही संक्रमितमा ब्लड प्रेसर र सुगरको लक्षण देखिएको हुन सक्ने सिंहले भने । केहीलाई ढाडको समस्या, जिउ दुख्ने समस्या, सामान्य ज्वरो, टाउको दुख्ने र एक दुई जनालाई खोकी मात्र देखिएको डा सिंहले जानकारी दिए । यी सामान्य स्वास्थ्य समस्या बाहेक संक्रमितहरुमा कोरोनामा मुख्य लक्षण भने नदेखिएको डा. सिंहको भनाई छ ।

    उपचाररत दुई पत्रकारहरु पनि स्वस्थ्य रहेको उनले बताए । दुई मध्ये एक जनालाई खोकी लाग्नु बाहेक अन्य कुनै पनि स्वस्थ्य समस्या नदेखिएको उनले बताए ।यसैगरी, नारायणी र गण्डक अस्पताल गरी दुई ठाँउमा आजबाट आईसोलेसन वार्ड सन्चालनमा आएपछि चिकित्सकको दुई समुह बनाएर संक्रमितको उपचार शुरु गरिएको छ । जनशक्ति पहिला जत्तिकै रहेको भन्दै डा. सिंहले हाललाई भएको जनशक्ति दुई ठाँउमा बाँडिएर काम गर्न शुरु गरिएको उनले बताए । तथापि केही निजी अस्पतालहरुका जनशक्तिको सहयोगका लागि आग्रह गरिएको उनले जानकारी दिए । यदि केही दिनमा नारायणीमा अन्य जनरल सेवा सुचारु भए पश्चात भने जनशक्तिको अभावमा जटिल समस्या आउने सक्ने डा सिंहले बताए ।हाल नारायणीमा ९६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑