• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कलैया अस्पतालका सं‌क्रमितले तातोपानी पनि पाएनन्

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार १३:४३
  • ३००३

    वीरगञ्ज । बाराको कलैयास्थित कोभिड अस्पतालले आफूहरुलाई तातोपानी समेत उपलब्ध नगराएको कोरोना संक्रमित बिरामीले गुनासो गरेका छन् ।पिउनको लागि पटक पटक तातोपानी माग्दासमेत अस्पतालले नदिएको उनीहरुको गुनासो छ ।‘पानीको पर्खाइमा बस्दाबस्दै घाँटी नै बसिसक्छ । तर पानी आउँदैन । अस्पतालले व्यवस्था गर्न नसक्ने हो भने बाहिरबाट मगाउँछौं भन्दा पनि बाहिरबाट कुनै चिज ल्याउने अनुमति छैन भनेर चिकित्सकहरुले जवाफ दिन्छन्,’ अस्पतालमा उपचाररत एक जना संक्रमितले अनलाइनखबरसँग भने ।

    उनले थपे ‘अब त कोरोनाले भन्दा पनि पानी पिउनै नपाएर पो मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’कोरोनासँग लड्नका लागि टाइम टेबलमा पोषिलो खानु आवश्यक रहेपनि खाजा र खाना समयमै पाउन नसकिएको उनीहरुले दुखेसो गरेका छन् ।कलैया अस्पतालमा दुई जना संक्रमित उपचाररत छन् । जसमध्ये एक जना प्रहरीका जवान छन् भने एक जना पत्रकार छन् ।संक्रमितमध्येका एक जनामा भने शरीर दुख्ने, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण छन् । उनले आफूलाई स्वास्थ्यमा समस्या रहेकोबारे पटक पटक डाक्टरलाई जानकारी गराएको तर थप उपचारका लागि कुनै प्रयास नभएको गुनासो गरे ।

    यहाँ उपचार सम्भव नभए अन्य सुविधायुक्त अस्पतालमा रिफर गरिदिन आग्रहसमेत गरेको जानकारी दिए ।‘आइसोलेसनको बेडमा सुतेर मात्रै त कोरोना जितिँदैन होला नि ? यसको लागि त पोषिलो खानुपर्ने होला । संक्रमितको मनोवल उच्च राख्न नियमित काउन्सिलिङको पनि आवश्यक होला नि ?,’ उनले भने, ‘मनोबल उच्च हुने भन्दा पनि यहाँ बस्दा त थप मानसिक पीडा हुने थालेको छ । बाहिरबाटै आफन्तलाई भनेर आवश्यक चिज मगाउँछु भन्दा पनि अनुमति छैन । सधैं यसरी कति दिन चल्छ । सम्बन्धित पक्षले ध्यान पुर्‍याउनु आवश्यक छ ।’

    संक्रमितले अस्पतालमा तातो पानी पनि पिउन नपाएको रहेछ नि भन्ने जिज्ञासामा बाराका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर पण्डितले यसबारे अस्पतालसँग बुझेर थप व्यवस्थित पारिने प्रतिक्रिया दिए ।उनले भने, ‘दुई जना संक्रमितमध्ये एक जनाको स्वास्थ्यमा समस्या देखा परेको भन्ने सुनेको छु । उहाँलाई आत्मबल उच्च बनाउन भनेका छौं । अस्पतालको तर्फबाट कमी कमजोरीहरु भएका रहेछन भने डाक्टर सा’बसँग सल्लाह गरेर व्यवस्थापन मिलाउँछौं ।’onlinekhabar

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑