• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोनामा केन्द्रित हुँदा डेंगुले सताउला

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०७७, बिहीबार ०९:०२
  • ४७९३

    काठमाडौं । विगतका वर्ष झैँ यतिबेला सामान्य अवस्था भएको भए अहिले स्वास्थ्य मन्त्रालय डेंगु रोग नियन्त्रणको अभियानमा जुटिरहेको हुने थियो । तर, कोरोना भाइरसको महामारी फैलिँदो क्रमसँगै डेंगुबारे चर्चा र बहस ओझेलमा छ ।गर्मीयाम सुरु भएसँगै कोरोना भाइरसको प्रकोप घट्दै जाने कतिपय विज्ञहरुको भनाइ थियो । तर, जेठ पहिलो सातासम्म आइपुग्दा कोरोनाको प्रकोप नियन्त्रणतर्फ होइन, तीब्ररुपमा फैलिरहेको छ ।

    कोरोनाका कारण स्वास्थ्य मन्त्रालय मात्र होइन, सिंगो सरकारले समेत अन्यत्र ध्यान दिन नसकेका बेला अहिले डेंगुको रोगको संक्रमण देखिन थालेको छ । कोभिड–१९ को महामारीका बेला डेंगुको पनि संक्रमण देखिन थाल्नुलाई स्वास्थ्यकर्मीहरुले खतराको संकेत मानेका छन् ।‘कोरोना भएकै बिरामीलाई पनि डेंगु हुन सक्छ, यदि दोहोरो इन्फेक्सन भए, मृत्युदर पनि बढ्न सक्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘त्यसैले कोरोनासँगै डेंगुबाट पनि बच्न सतर्कता अपनाउनु जरुरी छ ।’

    सावधानी अपनाउन ७७ जिल्लालाई सर्कुलर

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेका अनुसार हालसम्म मुलुकभर डेंगुका ६६ बिरामी भेटिएका छन् । मनसुनको भित्रिने क्रमसँगै यसका बिरामी थप बढ्ने सम्भावना छ ।डेंगुको सम्भावित प्रकोपलाई मध्यजनर गरेर ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई पूर्वसावधानी अपनाउन सर्कुलर पठाइसकिएको डेंगु शाखाका चिकित्सक डा. उत्तम प्याकुरेल बताउँछन् ।

    उनका अनुसार हालसम्म रुपन्देहीमा सबैभन्दा बढी १४, म्याग्दीमा ८ र काठमाडौंमा ४ जना डेंगुका बिरामी अस्पताल भर्ना भएका छन् ।‘त्यसबाहेक ललितपुरमा चार, कास्कीमा एकसहित कुल २१ वटा जिल्लामा डेंगुका बिरामी भेटिएका छन्’, प्याकुरेलले अनलाइनखबरसँग भने, ‘हरेक जिल्ला जनस्वास्थ्य कार्यालयको फोकल पर्सनको ग्रुप बनाएर डेंगु संक्रमितको नियमित विवरण संकलन गरेर अध्ययन गरिरहेका छौं ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑