• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बाँकेको नरैनापुरका कोरोना संक्रमित विरामीहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा अवरोध( भिडियो सहित)

  • वीरगंज संजाल
  • ७ जेष्ठ २०७७, बुधबार १४:५०
  • २८८९

    बाँके। उनीहरुलाई नेपालगञ्ज ल्याउन खोज्दा स्थानीय केही नेता र अगुवाहरुले नै अनर्गल प्रचार गरेर स्थानीयलाई नै अवरोधमा उतारेपछि तनाबको अवस्था सिर्जना भएको थियो । उनीहरुलाई नेपालगञ्ज ल्याउने काम अबेर साँझ मात्र सम्भव भएको थियो ।

    नेपाली सेनाको टोली त्यहाँ पुगेपछि स्थानीयलाई सम्झाईबुझाई गरेर वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका संक्रमित १२ जनालाई एम्बुलेन्समा राखेर नेपालगञ्ज ल्याउन सम्भव भएको थियो । कसैलाई केही भएको छैन, यिनीहरु स्वस्थ छन्, कोरोना भएको भन्ने झुठो रिपार्ट हो, सरकारले मार्न लगिरहेको छ, गोली हानेर वा गलत औषधि खुवाएर मार्छ भन्दै स्थानीयहरुलाई नै स्थानीय नेता एवम् अगुवाहरुले अवरोध गर्न उक्साएका थिए ।

    संक्रमितलाई आइसोलेट गर्ने कार्य विरुद्ध स्थानीय नै प्रयोग भएर आन्दोलित भएपछि समस्या उत्पन्न भएको थियो । संक्रमित समेत उनीहरुसंगै सडकमा निस्केर प्रदर्शनमा उत्रेका थिए। यसले कोरोना संक्रमणलाई अझ विस्तार गर्ने अनुमान गरिएको छ ।

    ‘नेपालगञ्ज लैजान दिनु हुँदैन, यो सरकारको षड्यन्त्र हो, हाम्रा बालबच्चा मार्नलाई लगिँदैछ, हामी सबै प्रतिकारमा उत्रिनुपर्छ, दुई जना गाउँका अगुवा भनिएकाले नै माइकिङ्ग गरेरै यस्तो हर्कत गरेका हुन्,’ एक जना स्थानीयले भने ।

    वडा नम्बर १ का स्थानीय पूर्व प्रधान इशाक जोलाहाको निर्देशनमा वडा नम्बर २ का पञ्चे भन्ने अकबाल शेष तथा वडा नम्बर १ का नफिज खाँ भन्ने नासिर अहमद खाँ, बड्कौ खाँ भन्ने नुर अहमद खाँ र जलिल तेली भन्ने चुन्नु तेली लगायतको समूहले अवरोध पुर्याएको प्रहरी स्रोतको भनाई छ । नफिज र बड्कौले माइकिङ्ग गरेर सार्वजनिक आह्वान गर्दै विरोध प्रदर्शन गर्न उकासेको स्थानीयले बताए ।

    सबैतिर अहिले गलत कार्य गर्नेलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग उठिरहेको छ । बाँके प्रशासनले अफबाह फैलाउने, प्रहरी प्रशासनको काममा अवरोध गर्ने र महामारीका बेला संक्रमितलाई अस्पतालमा ल्याउन नदिनु गलत कार्य भएको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको दायरामा ल्याइने बताएको छ ।

    नरैनापुरका संक्रमित ५९ जना सबैलाई अबेर राति मात्र नेपालगञ्ज ल्याइएको थियो । उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा समयमै निर्णय लिएर तयारी गर्न नसक्दा आइसोलेसनमा ल्याउन निकै ढिला भएको थियो । यसले कोभिड–१९ विरुद्ध सरकारको तयारी समेत फितलो देखिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑