• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बालिकाहरुको सेक्स भिडियो बनाउने अभियुक्तहरुप्रति सामान्य सार्वजनिक मुद्धा

  • वीरगंज संजाल
  • May 20, 2020, 1:11 am
  • ४०३५१

    वीरगंज। आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट स्पेशल टास्कफोर्सले स्थानीय जनताको गुनासोका आधारमा बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधी गर्नेहरुलाई रंगेहात पक्राउ गरे पनि उनीहरुप्रति पर्सा प्रहरी उदार देखिएको छ । जुवातास र मदिरा सम्बन्धी समाचार मेल मार्फत पठाउने पर्सा प्रहरीले यो घटनाबारे पत्रकारहरुलाई कुनै औपचारिक जानकारी गराएको छैन| देख्दा पर्सा प्रहरीको नियतमाथि अहिले स्थानियहरुले औँला ठड्याउन शुरु गरेका छन् ।

    लकडाउन र निषेधाज्ञाको धज्जी उडाउँदै सोमबार राती स्टुडियो सञ्चालक बैजु प्रजापति र उनका सहयोगी बादल जयसवाल र मनिष मिश्रा दुई जना बालिकाहरु सहित गिरफ्तार भएका थिए |  बालिकाहरुलाई सोमबार राती नै महिला सेल पठाइएको थियो।बब्लु भन्ने अर्का सहयोगी सोबार राती नै फरार थिए। उ अझै पक्राउ पर्न सकेको छैन्। उनीहरुलाई एसटीफका सई सूर्य चौधरीले जिल्ला प्रहरी कार्यालय पर्सालाई जिम्मा लगाएका थिए । जिम्मा लगाएकाहरुको  पर्सा प्रहरीले मंगलबार सार्वजनिक मुद्दा अन्तर्गत म्याद थपेको छ।
    घटनाक्रमलाई अध्ययन गर्दा यो घटना कुनै हिसाबले पनि सार्वजनिक अपराध अन्तर्गत नपर्ने भनाई अधिवक्ता बिनय सिंहको रहेको छ । अधिवक्ता सिंहका अनुसार प्रहरीले यो मुद्दामा मोलाहिजा गरेको अनुमान छ ।मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरको दफा २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारिरीक सम्बन्ध राखेपनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ ख मा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कमको बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

    करणी सम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरुपयोग नहुने अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग भएको स्पष्ट उल्लेख छ । जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना उल्लेख छ ।

    तर बालिकाहरुसँग शारीरिक सम्वन्ध राखेको भिडियो बनाउने अवैध गतिविधीमा संलग्न भनिएकाहरुलाई प्रहरी नरम रुपमा प्रस्तुत भएकोमा स्थानियहरु आश्चर्यमा परेका छन्। सामान्य परिवारका बालिकाहरु भएका कारण ठूलो दवाव नपरेका कारण पनि प्रभावशाली रहेका यूवाहरुको पक्षमा प्रहरी नरम देखिएको प्रहरी स्रोतले नै बताएको छ। बालिकाहरुमाथि यो घटना यस्तो समयमा उजागर भएको छ जतिबेला पर्साको प्रहरी प्रमुख स्वंय महिला छिन। पछिल्ला दिनमा पर्सा प्रहरी प्रमुख गंगा पन्त चर्चामा रहेपनि यो घटनामा प्रहरी नेतृत्वको भूमिकाले उनलाई समेत विवादमा पार्ने देखिएको छ। https://hamrakura.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑