• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    प्रदेश २ : संक्रमण बढ्दो, परीक्षण घट्दो

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार १८:०८
  • २४८३

    जनकपुरधाम | प्रदेश २ नेपालमा कोरोना भाइरुस (कोभिड-१९)  संक्रमणको जोखिम बढ्दै गएको छ।  पछिल्लो २४ घण्टामा चार जनामा थप संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या  १३५ पुगेको छ। प्रदेशका आठै जिल्ला कोभिड-१९ को चपेटमा छन्। संक्रमण बढ्दै गएपनि परीक्षणको क्रम भने घट्दो छ।

    संक्रमितको संख्या गुणात्मक रुपमा बढ्दै गएपछि परीक्षणको दायरा केही बढाइए पनि त्यो पर्याप्त नरहेको स्वास्थ्यकर्मी नै बताउँछन्।  प्रदेशका आठ जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी ९१ जना संक्रमित छन् भने सप्तरी र सिरहामा सबैभन्दा कम १÷१ जना संक्रमित छन्। त्यसैगरी रौतहटमा २२, बारामा ४, महोत्तरीमा ३ , धनुषामा ८ र सर्लाहीमा ३ जनामा संक्रमण पुष्टि भएको छ।

    भारतबाट खुला सीमानाका भएकै कारण कोरोनाको जोखिम उच्च भएपनि परीक्षण अन्य प्रदेशको तुलनामा निकै कम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यस प्रदेशमा हालसम्म ९ हजार २ सय १६ जनाको मात्रै आरडीटी विधिबाट परीक्षण भएको छ भने पीसीआर परीक्षणका लागि  ५ हजार ९ सय १६ जनाको स्वाब संकलन गरिएको छ। जसमध्ये १ हजार ५ सय ४४ जनाको रिपोर्ट आउन बाँकी नै छ।

    प्रदेश २ सरकारले भने संघीय सरकारसँग समन्वय र सहकार्यको अभावमा स्वास्थ्य परीक्षणलगायत संक्रमण नियन्त्रणको लागि प्रभावकारी रुपमा अघि बढ्न नसकेको आरोप लगाएको छ।प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव यस्तो महामारीको बेलामा पनि संघीय सरकारसँग उचित समन्वयको अभाव भएको बताउँछन्। तर, प्रादेशिक अस्पतालमा कोरोना परीक्षणसमेत हुन नसक्दा सबै संकलित स्वाब र परीक्षण रिर्पोटका लागि काठमाडौंकै भर पर्ने अवस्था छ।

    प्रादेशिक अस्पताल जनकपुरमा दोस्रो पटक जडान गरिएको पीसीआर मेसिनबाट परीक्षण बन्द भएको छ। पछिल्लो पटक जडान गरिएको पीसीआर मेसिनले फरक नतिजा दिएपछि परीक्षण बन्द गरिएको हो। यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको पीसिआर मेसिनले भरपर्दो नतिजा दिन नसकेपछि नयाँ मेसिन जडान गरिएको थियो।

    वैशाख २४ मा संकलित पत्रकारको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालस्थित पीसीआर मेसिनले नेगेटिभ नतिजा दिएको थियो। तर, राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा एक पत्रकारसहित दुईजनामा कोरोना पोजेटिभ देखिएपछि पीसिआर परीक्षण बन्द गरिएको हो। anpurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑