• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निषेधाज्ञा हटेपछि वीरगन्जमा फेरि चहल पहल बढ्यो (भिडियो)

  • वीरगंज संजाल
  • May 19, 2020, 3:30 pm
  • ४७८०

    वीरगन्ज | पर्सा जिल्ला उच्च जोखिममा रहेको भए पनि जिल्लामा लागाइएको निषेधाज्ञा हटाइएको छ।एकै दिन ५७ जना संक्रमित भेटिएपछि पर्सामा वैशाख ३० गते बेलुकी ८ बजे देखि निषेधाज्ञा लगाइएको थियो। तर निषेधाज्ञाले जनजीवन निक्कै कष्टकर बनेको गुनासो आएपछि सर्वपक्षीय बैठकको सुझावमा जिल्ला सुरक्षा समितिले सोमबार राति १२ बजे पछि निषेधाज्ञा हटाएको हो। निषेधाज्ञा हटाइएपनि लकडाउनलाइ थप व्यवस्थित र कडा पार्ने निर्णय  भएको छ।

    तर निषेधाज्ञा हटाइएसंगै मङगलवार बिहानदेखि वीरगन्जको बजारमा फेरि मानिसहरुको चहल पहल बढेको छ।स्थानीय प्रशासनले खाद्यान्न, किराना, दु , पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ। यसअघि निषेधाज्ञामा ७ दिन सम्म पसल , बजार सबै पूर्ण रुपमा बन्द थिए। निषेधाज्ञासँगै नेपाली सेनासमेत परिचालन गरिएका कारण ७ दिनसम्म नगरवासी सरसामान किन्न बजारमा निस्किन पाएका थिएनन्। तर सोमबार मध्यराति देखि निषेधाज्ञा हटाइए पछि मङगलवार बिहानैदेखि बजारमा चहल पहल भएको हो।
    पसल र बजारमा मानिसको भिडभाड बढेपछि प्रहरीले केहि स्थानका पसलहरु बिहान साढे ८ बजे भन्दा पहिले नै बन्द गराइ दिएको छ।सामाजिक दुरी कायम राखेर पसलमा सरसामान किन्न दिने निर्णय भएको भए पनि अटेर गरेर भिडभाड गरिएकाले बजारमा सुरक्षाकर्मीहरुले  फेरि कडाइ गर्न बाध्य भएको पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए।
    जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनमा समाजिक दुरी कायम गरेर कृषि कर्म गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय पनि गरेको छ। पर्सामा भारतबाट तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको बस्नेते जानकारी दिए।पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ९१ छ। चैत २९ गते ३ जनामा संक्रमण देखिएसगै संक्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा जेठ ४ गते सम्म ३६ दिनमै बढेर संक्रमितको संख्या ९१ पुगेको हो।अन्पुर्न्णा पोस्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑