• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    निषेधाज्ञा हटेपछि वीरगन्जमा फेरि चहल पहल बढ्यो (भिडियो)

  • वीरगंज संजाल
  • ६ जेष्ठ २०७७, मंगलवार १५:३०
  • ५७१६

    वीरगन्ज | पर्सा जिल्ला उच्च जोखिममा रहेको भए पनि जिल्लामा लागाइएको निषेधाज्ञा हटाइएको छ।एकै दिन ५७ जना संक्रमित भेटिएपछि पर्सामा वैशाख ३० गते बेलुकी ८ बजे देखि निषेधाज्ञा लगाइएको थियो। तर निषेधाज्ञाले जनजीवन निक्कै कष्टकर बनेको गुनासो आएपछि सर्वपक्षीय बैठकको सुझावमा जिल्ला सुरक्षा समितिले सोमबार राति १२ बजे पछि निषेधाज्ञा हटाएको हो। निषेधाज्ञा हटाइएपनि लकडाउनलाइ थप व्यवस्थित र कडा पार्ने निर्णय  भएको छ।

    तर निषेधाज्ञा हटाइएसंगै मङगलवार बिहानदेखि वीरगन्जको बजारमा फेरि मानिसहरुको चहल पहल बढेको छ।स्थानीय प्रशासनले खाद्यान्न, किराना, दु , पानीलगायतका अत्यावश्यक वस्तुका पसल बिहान साढे ८ बजे सम्म मात्र खोल्न दिने निर्णय गरेको छ। यसअघि निषेधाज्ञामा ७ दिन सम्म पसल , बजार सबै पूर्ण रुपमा बन्द थिए। निषेधाज्ञासँगै नेपाली सेनासमेत परिचालन गरिएका कारण ७ दिनसम्म नगरवासी सरसामान किन्न बजारमा निस्किन पाएका थिएनन्। तर सोमबार मध्यराति देखि निषेधाज्ञा हटाइए पछि मङगलवार बिहानैदेखि बजारमा चहल पहल भएको हो।
    पसल र बजारमा मानिसको भिडभाड बढेपछि प्रहरीले केहि स्थानका पसलहरु बिहान साढे ८ बजे भन्दा पहिले नै बन्द गराइ दिएको छ।सामाजिक दुरी कायम राखेर पसलमा सरसामान किन्न दिने निर्णय भएको भए पनि अटेर गरेर भिडभाड गरिएकाले बजारमा सुरक्षाकर्मीहरुले  फेरि कडाइ गर्न बाध्य भएको पर्साका  सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले बताए।
    जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनमा समाजिक दुरी कायम गरेर कृषि कर्म गर्न दिने, ढुवानीको सहज वातावरण बनाउने, अतिआवश्यक उद्योगहरु सञ्चालन गर्ने, मलखाद, बिउ विजनको उचित प्रबन्ध गर्ने, खेती गर्ने किसानलाई उचित प्रोत्साहित गर्ने निर्णय पनि गरेको छ। पर्सामा भारतबाट तरकारी र फलफुल आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय समेत गरिएको बस्नेते जानकारी दिए।पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या ९१ छ। चैत २९ गते ३ जनामा संक्रमण देखिएसगै संक्रमितहरू भेटिन थालेको पर्सा जिल्लामा जेठ ४ गते सम्म ३६ दिनमै बढेर संक्रमितको संख्या ९१ पुगेको हो।अन्पुर्न्णा पोस्ट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु
  • चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑