• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    लकडाउनमा यसरी गर्न सकिन्छ आर्थिक व्यवस्थापन

  • वीरगंज संजाल
  • May 17, 2020, 6:43 am
  • १९६५

    खर्चमा आएको परिवर्तन नियाल्ने

    लकडाउनमा बाहिर निस्किन नमिल्ने भएकाले अधिकांश मानिस घरमै छन्, जसका कारण दैनिक गाडीभाडा, इन्धन, खाजा र भेटघाटमा हुने खर्च शून्यमा झरेको छ । घरायसी खर्च भने ह्वात्तै बढेको छ । खाद्यान्न, इन्टरनेटसँगै मोबाइल, कम्प्युटरजस्ता उपकरणका लागि हुने खर्च उकालो लागेको छ । यस पाटोमा पनि खर्च घटाउनु जरुरी छ ।

    लकडाउन लम्बिएमा नगद र खाद्यान्न अभावको अवस्था सिर्जना हुन सक्छ । यसलाई मनन गर्दै अहिलेदेखि नै उचित व्यवस्थापन गर्न जरुरी छ ।

    खर्च नियन्त्रण गर्ने

    अहिले अर्थोपार्जनका क्षेत्र ठप्प छन् । दैनिक उपभोग्य वस्तुको खर्च भने उस्तै छ । घरमा बसिरहँदा छिनछिनमा खाइरहने बानी लागेको छ । मानिस अझ विलासी बनेका छन् । यस्तो बानीले पैसा र खाद्यान्न अभाव झेल्नुपर्ने अवस्था आउन सक्नेमा सचेत रहनुपर्छ । यसलाई मनन गर्दै अहिलेदेखि नै नगद र खाद्यान्नको उचित व्यवस्थापन गर्न जरुरी छ ।

    भविष्यका योजना बनाउने

    कोरोनासँगै धेरैको रोजगारी र व्यवसाय संकटमा छ । त्यसैले भविष्यका लागि नयाँ योजना बनाउन अग्रसर हुनुपर्छ । फुर्सदको समयलाई आफ्नो सीप र क्षमता बढाउनेमा केन्द्रित गर्दै सिर्जनशील बन्न सकियो भने संकटको सामना गर्नु पर्दैन ।

    आयका क्षेत्र बढाउने

    कोरोना भाइरसको विश्वव्यापी महामारीले आय–आर्जनका लागि एकै क्षेत्रमा सीमित हुनु ठीक होइन भन्ने सन्देश दिएको छ । यसबाट पाठ सिक्दै जागिरका साथमा लगानीको क्षेत्र पनि पहिल्याउनु जरुरी छ । भविष्यमा पनि आउन सक्ने संकट सामना गर्न यो सहज उपाय हुन सक्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    निडर र अनुभवले खारिएकी महिला उद्यमी रुपा ओझा ‘सानु’

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    News

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑