• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् नेपालमा कोरोना संक्रमित भएका २४५ जना (सूचीसहित)

  • वीरगंज संजाल
  • १ जेष्ठ २०७७, बिहीबार १२:०९
  • ४३८९

    काठमाडौं | नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २४५ पुगेको छ । पछिल्लो दुई दिनमा संक्रमित संख्या झण्डै दोब्बरले वृद्धि भएको छ ।

    बिहिबार विहान मात्रै थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४५ पुगेको हो। कोरोनाबाट पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत संक्रमित भएका छन् ।

    संक्रमितको विवरण

    १. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो, माघ महिनामै टेकु अस्पतालबाट डिस्चार्ज
    २. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
    ३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
    ४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

    ११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चाज
    २७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चार्ज
    २८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, डिस्चार्ज
    २९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको, १३ वैशाखमा भरतपुर अस्पतालबाट डिस्चार्ज
    ३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको, ३१ वैशाखमा नीको भई डिस्चार्ज
    ३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
    ३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
    ४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
    ४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
    ४७. १४ वर्षीय नाबालिक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
    ४८. २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
    ४९. ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको
    ५०. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५१. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५२. ५० वर्षीय पुरुष झापामा पत्ता लागेको, कोशी अस्पताल, विराटनगरमा परीक्षणका क्रममा पोजेटिभ भेटिएको, १४ वैशाखमा पत्ता लागेको
    ५३.रौतहटका २४ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, डिस्चार्ज भई घर गएर पुनः संक्रमित
    ५४. रौतहटका ३५ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, नारायणी अस्पतालबाट डिस्चार्ज भएका
    ५५. पर्सा जिल्लाका ४६ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५६. बारा जिल्लाका ३१ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५७. बारा जिल्लाका ४३ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५८. रुपन्देहीका २५ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको, ३१ वैशाखमा डिस्चार्ज
    ५९. बाँके, नेपालगञ्जका ६० वर्षीय पुरुष, भारत नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातका उनी मस्जिद र मदरसाको सम्पर्कमा पुगेका थिए । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत, १९ वैशाखमा पत्ता लागेको
    ६०. पर्साका ३६ वर्षीय पुरुष । नारायणी अस्पतालमा उपचारत, २१ वैशाखमा पत्ता लागेको
    ६१. बाँके, नेपालगञ्जकी ७ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६२. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६३. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६४. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६५. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६६. बाँके, नेपालगञ्जका महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६७. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६८. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६९. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७०. बाँके, नेपालगञ्ज ८ का १६ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७१. बाँके, नेपालगञ्ज ८ का २१ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७२. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७३. बाँके, नेपालगञ्ज ८ की ४० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७४. बाँके, नेपालगञ्ज ८ की ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७५. बाँके, नेपालगञ्ज ८ की ६० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७६. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७७. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७८. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७९. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८०. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८१. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८२. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८३. पर्सा जिल्ला नेपालगञ्जको २ महिनाको शिशु, महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको सन्तान । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८४. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८५. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८६. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८७. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८८. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८९. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९०.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९१.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९२.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९३.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९४.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९५.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९६.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९७.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९८.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९९.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    १००. कपिलवस्तु ८ घर भएका १६ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०१. कपिलवस्तु ८ घर भएका २२ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०२. नेपालगञ्ज घर भएका १६ वर्षीय युवक । २६ वैशाखमा पत्ता लागेको
    १०३. उदयपुरको भुल्केकी १८ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०४. उदयपुरको भुल्केकी ४५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०५. उदयपुरको भुल्केकी ६५ वर्षीया महिला । यसअघि भुल्केस्थित मस्जिदमा पत्ता लागेकाको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    १०६. कपिलवस्तुका १७ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०७. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०८. कपिलवस्तुका १८ वर्षीय पुरुष । २७ वैशाखमा पत्ता लागेको
    १०९. पर्साको छपकैयास्थित ६२ वर्षीय पुरुष । यसअघि छपकैया मस्जिदमा पत्ता लागेका जमातीको सम्पर्कमा आएका । २७ वैशाखमा पत्ता लागेको
    ११०. उदयपुरको भुल्केकी ४३ वर्षीया महिला । यसअघि उदयपुरको भुल्केको मस्जिदमा पत्ता लागेका संक्रमितहरुको सम्पर्कमा पुगेकी । २८ वैशाखमा पत्ता लागेको
    १११. कपिलवस्तुका १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११२. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११३. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११४. कपिलवस्तुका २० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११५. कपिलवस्तुका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११६. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११७. कपिलवस्तुका ३१ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११८. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    ११ ९. कपिलवस्तुका ३४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२०. कपिलवस्तुका उमेर नखुलेको पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२१. सप्तरी, डाक्नेधोरी नगरपालिका ३ का १८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२२. कपिलवस्तुका १५ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२३. कपिलवस्तुका १९ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२४. कपिलवस्तुका २३ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२५. कपिलवस्तुका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२६. कपिलवस्तुका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२७. कपिलवस्तुका ३८ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२८. रुपन्देहीका २४ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १२९. रुपन्देहीका २६ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३०. रुपन्देहीका २७ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३१.रुपन्देहीका ३० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३२. रुपन्देहीका ३२ वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३३. रुपन्देहीका ४० वर्षीय पुरुष । २९ वैशाखमा पत्ता लागेको
    १३४. बर्दिया राजापुर ५ की ११ वर्षीया बालिका । २९ वैशाखमा पत्ता लागेको
    नयाँ संक्रमितको सुची
    १३५. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३६. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३७. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३८. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १३९. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४०. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४१. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४२. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४३. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४४. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४५. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४६. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४७. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४८. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १४९. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५०. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५१. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५४. पर्साका पुरुष, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पदाधिकारी, ३० वैशाखमा पत्ता लागेको
    १५५. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५६. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५७. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
    १५८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १५९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १६९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १७९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १८९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९२. पर्साकी २२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९३. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९४. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९५. पर्साकी ३२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९६. पर्साकी ४५ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९७. पर्साकी ६० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    १९८. पर्साका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    १९९. पर्साका २२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २००. पर्साका २४ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०१. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०२. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०३. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०४. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०५. पर्साका ३२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०६. पर्साका ५९ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०७. पर्साका ५५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०८. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २०९. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१०. महोत्तरीका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २११. महोत्तरीका ३५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१२. धनुषाका २० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    २१३. धनुषाका ४० वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१४. भक्तपुरकी २५ वर्षीया महिला, निदान अस्पतालकी नर्स । ३० वैशाखमा पत्ता लागेको
    २१५. भक्तपुरका २७ वर्षीय पुरुष, पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका जवान । ३० वैशाखमा पत्ता लागेको
    २१६. काठमाडौंकी ३३ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
    २१७. सर्लाहीका ४५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
    २१८. बाँके नेपालगञ्ज ८ का ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २१९. कपिलवस्तुका कपिलवस्तु नगरपालिकाका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२०. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२१. रुपन्देहीका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२२. रुपन्देहीका २५ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२३. रुपन्देहीका २८ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२४. रुपन्देहीका ३० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२५. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२६. रुपन्देहीका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२७. रुपन्देहीका ३३ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२८. रुपन्देहीका ४१ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २२९. रुपन्देहीका ४ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३०. रुपन्देहीका १० वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३१. रुपन्देहीका २८ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २३२. कपिलवस्तुका २२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३३. कपिलवस्तुका २९ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३४. कपिलवस्तुका ३२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३५. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३६. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३७. कपिलवस्तुका ४० वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३८. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २३९. कपिलवस्तुका ४२ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४०. पर्साका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४१. पर्साका ७४ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४२. पर्साका ३६ वर्षीया महिला, ३१ वैशाखमा पत्ता लागेको
    २४३. नवलपरासीका ३६ वर्षीय पुरुष, ३१ वैशाखमा पत्ता लागेको
    २४४. काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुष, जेठ १ गते पुष्टि भएको
    २४५. कपिलबस्तुकी ६ वर्षीया बालिका, जेठ १ गते पुष्टि भएकोthenepaltop

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑