• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अस्पतालमा ठाँउ नहुँदा १८ संक्रमित घरमै अलपत्र

  • वीरगंज संजाल
  • ३१ बैशाख २०७७, बुधबार १७:००
  • ४२३५

    वीरगन्ज | वीरगन्जमा मङ्गलबार राति संक्रमण पुष्टि भएका १८ जना संक्रमित अस्पतालमा ठाउँ खाली नहुँदा घरमै अलपत्र परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा एकै परिवारका ७ जनासहित १८ जनामा मङ्गलबार राति संक्रमण भेटिएको थियो ।

    संक्रमण पुष्टि भए लगत्तै संक्रमितहरुलाई उपचारका लागि कोबिड १९ अस्पतालमा लगेर भर्ना गर्नु पर्छ । तर राति सवा १० बजे संक्रमणको पुष्टि भएका १८ जनालाई भने अहिलेसम्म अस्पताल लगिएको छैन । जसका कारण उनीहरु आफ्नै घरमा अलपत्र परेका हुन् ।

    संक्रमितहरुलाई अस्पताल नलगी घरमै राख्दा त्यसले अन्य व्याक्तिहरुमा संक्रमण  फैलने जोखिम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमितहरुको उपचार हुँदै आएको नारायणी अस्पतालको आइशोलेशन वार्डमा थप संक्रमित राख्ने बेड(शैया) नभएर उनीहरु अस्पताल नगएका हुन् ।

     

     

     

    अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले अस्पतालमा बनाइएको आइशोलेशन वार्ड खाली नरहेका कारण १८ जना संक्रमितलाई नल्याइएको बताए । ‘आइशोलेशन वार्डको क्षमता ७० शैयाको मात्र छ’ , उनले भने, ‘पहिलेदेखि नै ६९ जना संक्रमित ल्याएर राखिसकिएको छ, अब थप संक्रमित राख्ने ठाँउ नै छैन , हामीले थप संक्रमित अब राख्न सक्दैनौँ ।’

    सुरुमा ५ शैयाको आइशोलेशन वार्ड बनाइएको र पछि संक्रमित थपिंदै जाँदा २५ , ५० हुँदै ७० शैयाको बनाइएको तर अब थप बेड राख्ने ठाँउ नै नभएको उनले बताए । अस्पतालको आइसियु , प्रसुती , मेडिकल , सर्जिकल , अर्थो गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना संक्रमित राखिएको उपाध्यायले जानकारी दिए ।

    वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने महानगरपालिकाले वीरगन्जकै गण्डक हस्पिटललाई अस्थायी कोबिड १९ अस्पताल बनाउने सम्झौता गरिसकेको भए पनि सरकारले समयमै स्वीकृति नदिएकाले यो समस्या आएको बताए । ‘हामीलाई थाहा थियो नारायणी अस्पतालले मात्रै संक्रमितको चाप थेग्न सक्दैन , त्यहि भएर महानगरले गण्डक हस्पिटलमा १ महिना पहिले नै कोबिड १९ हस्पिटल सन्चालनका लागि सहमति गरेको थियो’,  सरावगीले भने ,‘तर राजनीति गरियो, समयमा मन्त्रालयले स्वीकृति दिएन, त्यसैको परिणम अहिले भोग्नु परिरहेको छ ।’

    संक्रमितलाई कहा राख्ने विषयमा स्थानीय प्रशासनले महानगरसँग कुनै छलफल नगरेको गुनासो पनि उनले गरे । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले पनि अस्पतालका मेसु उपाध्यायले अस्पतालमा थप संक्रमितलाई राख्ने ठाँउ नभएको जवाफ दिएकोले छपकैयाका १८ संक्रमित आफ्नै घरमा रहेको बताए । उनले भने, ‘ती संक्रमितलाई वीरगन्जमै अर्को व्यवस्थापना गरेर राख्ने वा प्रादेशिक अस्पताल जनकपुर पठाउने भन्ने विषयमा छलफल भइरहेको छ।’

    मङ्गलबार राति नै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल नल्याइ घरमै राखिएका कारण उनीहरुबाट अन्य व्याक्तिमा संक्रमण फैलने जोखिम उच्च रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले बताए । ‘यदि नारायणी अस्पतालमा ठाँउ छैन भने स्थानीय प्रशासनले आफ्नो अधिकार प्रयोग गरेर भए पनि तत्कालै अर्को कुनै अस्पतालमा व्यवस्थापन गर्नु पर्ने हो’ , ती स्वास्थ्यकर्मीले भने, ‘तर यहाँ एकले अर्कामाथि दोष मात्र थुपारिरहेका छन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑