• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २४ घन्टामा २ हजार २३६ नयाँ नमूना परीक्षण, रेडजोनमा ३४५ जना

  • वीरगंज संजाल
  • ३० बैशाख २०७७, मंगलवार १७:५८
  • ४३३७

    वीरगञ्ज | गत २४ घन्टामा २ हजार २३६ नयाँ परीक्षण भएका छन् भने रेडजोनमा पर्नेको संख्या ३४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाले नमूना परीक्षण र रेडजोनमा पर्नेको संख्या पुष्टि गरेका हुन्।

     

    उनका अनुसार नेपालमा हालसम्म ७८ हजार ५९१ वटा कोरोनाका नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआर १८ हजार ९६४ र आरडीटी ५९ हजार ६२७ परीक्षण भएका छन्।

     

    सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ। जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।

     

    यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७८५ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९७४ प्रदेश २ म१ हजार ५३४, बागमतीमा ९०, गण्डकीमा 292 प्रदेशमा ५ मा ५ हजार ४४२ कर्णालीमा १ हजार ६९९ सुदूरपश्चिम प्रदेशमा २हजार ७५४ पुगेको छ।

     

    आइसोलेसनमा २२८ छन् । जसमध्ये काठमाडौंमा १ र उपत्यका बाहिर २२७ जना छन्। प्रदेश विवरणअनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा छन्।जसमध्ये १९ जना कन्फर्म केस र ६ जना संकास्पद छन्। प्रदेश २ मा ८० जना छन्।जसमध्ये शंकास्पद १२ र पुष्टि भएका ६८ जना छन्। बागमती प्रदेशमा २५ जनामा शंकास्पद २४ जना र कन्फर्म एकजना छन्। यस्तै प्रदेश ५ मा ५८ जनामा पुष्टि भएका ७० र संकास्पद २८ जना छन्।

     

    यसरी आइसोलेसनमा १५८ केस पुष्टि भएका छन् भने ७० जना संभावित संक्रमित छन्। आइसोलेसनमा जम्मा २२८ जना रहेका छन्। यस्तै रेडजोनमा ३४५ जना छन्।

     

    यस्तै मंगलबार एकै दिन ५७ जनामा कोरोना पोजिटिभ देखिएको छ। जसमध्ये कपिलवस्तुमा ८, रुपन्देहीमा ९ पर्सामा ३९ जना र बारामा १ जना गरी ५७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमितलाई मंगलबार अस्पताल भर्ना गरिने तयारी भइरहेको छ।

     

    नेपालमा कोरोना संक्रमित हुनेमा महिलाभन्दा पुरुष बढी छन्। जसमध्ये १५८ पुरुष र ३३ महिला छन्।  नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १९१ पुगेको छ। जसमध्ये ३३ जना निको भएका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑