• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २४ घन्टामा थपिए २४ नयाँ संक्रमित : देशभर संक्रमितको संख्या १३४ पुग्यो, ३३ निको भएर घर फर्किए

  • वीरगंज संजाल
  • ३० बैशाख २०७७, मंगलवार ०६:२१
  • २९४५

    वीरगंज | पछिल्लो २४ घन्टामा कोरोनाका २४ नयाँ संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ तथा बर्दिया र सप्तरीमा एक–एक गरी एकैदिन २४ संक्रमित थपिएका हुन् । अब देशभर संक्रमितको संख्या एक सय ३४ पुगेको छ ।

    मन्त्रालयका अनुसार सोमबार पुष्टि भएका सबै संक्रमित क्वारेन्टाइन बसेका थिए । हालसम्म १७ हजार आठ सयजनाको पिसिआर परीक्षण गर्दा देशभर कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले बताए । जसमध्ये ३३ जना निको भएर घर फर्किएका छन् ।

    केही दिनअघि चरम अभाव भएको पिसिआर परीक्षण गर्ने किटको मौज्दात अहिले बढेको छ । स्विट्जरल्यान्ड सरकारले दिएको ६० हजार र सोमबार चीन सरकारले दिएको ४० हजार गरी अहिले एक लाख किट मौज्दात रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, करिब १० हजारको संख्यामा अन्य दाताले पनि सहयोग गरेका छन् । ती किट जिल्लाहरूमा पठाइएको मन्त्रालयले जनाएको छ । अब सेनाले ३० हजार किट ल्याउँदै छ भने स्वास्थ्य सेवा विभागले ३० हजार किट खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ ।

     

     

     

     

    संक्रमितलाई राख्न ३४५ आइसियू र १४६ भेन्टिलेटर तयार
    स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा नौ सय नौ आइसियू र पाँच सय ३९ भेन्टिलेटर छन् । तीमध्ये तीन सय ४५ शय्या आइसियू र एक सय ४५ भेन्टिलेटर कोरोना संक्रमितको उपचारका लागि तयार गरिएका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार प्रति सय संक्रमितमध्ये २० जनालाई आइसियूको आवश्यकता पर्छ । त्यसमध्ये ५ प्रतिशतलाई उपचारका क्रममा भेन्टिलेटर चाहिन्छ । स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा संक्रमितको उपचार गर्न २५ अस्पताल तय गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार कोरोना संक्रमितका लागि मात्रै नौ सय ७४ आइसोलेसन बेड तयार गरिएका छन् । कोरोना पुष्टि भएका, तर स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई आइसोलेसनमा राखेर लक्षणअनुसार उपचार गरिन्छ ।

    संक्रमितलाई आइसियूमा राख्नुपरे छुट्टै जनशक्तिको आवश्यकता पर्छ । तर, सरकारसँग २९ जना मात्रै त्यस्तो क्रिटिकल केयर हेर्ने एनेस्थेसियातर्पmका चिकित्सक छन् । सरकारले एनेस्थेसियोलोजिस्ट अभाव देखेपछि स्वास्थ्यकर्मीलाई तालिम दिएर क्रिटिकल केयर हेर्ने तीन सय १७ जनाको जनशक्ति तयार पारेको छ । नेपाल मेडिकल काउन्सिलको रेकर्डमा भने पाँच सय १० जना एनेस्थेसियोलोजिस्ट दर्ता छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑