• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना भाइसर विरुद्ध लड्न अब होमियोप्याथिक उपचार पद्धती

  • वीरगंज संजाल
  • २८ बैशाख २०७७, आईतवार २०:१२
  • ६६४१

    वीरगंज  | नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकलिपक चिकित्सा विभागले ‘आयुर्वेद र रोकथाम उपायहरूको लागि वैकल्पिक चिकित्सा दिशानिर्देश र नेपालमा कोभिड–१९ को लागि प्रोटोकोल’ तयार गरी होमियोप्याथिक उपचार पद्धतीको समेत प्रोटोकल तयार पारेको छ ।

    नेपाल राष्ट्रिय मारवाडी परिषद्का अध्यक्ष पवन मित्तलले आज आइतबार प्रेस सम्मेलन मार्फत सो जानकारी गराएका हुन् ।

    होमियोप्याथिक औषधी कोरोना विरुद्ध फ्रन्ट लाइनमा काम गर्नेहरूलाई यसअघि नै वितरण गरिएको भएपनि अब आम नागरिकलाई पनि उपलब्ध गराउने उनले जानकारी दिए । उत्पादन र वितरणको जिम्मा परिषद्ले लिएको छ ।

     

     

     

    विश्वका विभिन्न देश लगायत छिमेकी मुलुक भारतमा आयुस मन्त्रालयको पहलमा यो उपचार पछि कोभिड–१९ विरुद्ध राम्रो परिणम देखाएकाले नेपालमा पनि प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे ।

    ‘आर्सेनिकम एल्बम ३० सि शनिबारबाट प्याकिङ गरेका हौं अब मंगलबारबाट वितरण गछा’ैं– उनले भने । पहिलो चरणमा २ लाख परिवारलाई वितरण गर्ने लक्ष्य रहेको पनि उनले बताए । ‘काठमाडौंबाट हामी शुरुवात गछौं’–उनले भने ।

    ‘आर्सेनिकम एल्बम ३० सि’ को बारेमा व्याख्या गर्दै डा. कमल चित्रकारले नेपालमा यो होमियोप्याथिक औषधी वैकल्पिकको रुपमा रहने बताए । ‘आर्सेनिकम एल्बम ३० सि’ रोकथामको उपाय मात्र नभएर नियन्त्रणको माध्यम पनि बन्ने उनको भनाई छ ।

    इटालि र भारतको उदहारण दिँदै उनले नेपालमा पनि यो प्रभावकारी हुने बताए । ‘भारतमा ७००० मा प्रयोग गरिएको थियो र नतिजा राम्रौ आएको छ ‘-उनले भने ।

    ‘आर्सेनिकम एल्बम ३० सि’ सबै उमेरका समूहले प्रयोग गर्न सक्ने उनले जानकारी दिए । यसको कुनै पनि नकरात्मक असर नभएको र रोग प्रतिरोधक क्षमता बढाउने बताए । अन्य रोगहरू लागेको खण्डमा पनि आर्सेनिकम एल्बम ३० सिन को प्रयोगले सो रोग र्निमूल हुने उनको भनाई छ ।

    ‘आर्सेनिकम एल्बम ३० सि’ को होमियोप्याथिक औषधी २ गोली बिहान खाली पेटमा ३ दिनसम्म र त्यसपछि २ गोली प्रत्यक हप्तामा आवश्यकता अनुसार महामारी नियन्त्रण नहुँदासम्म प्रयोग गर्ने उनले बताए ।

    होमियोप्याथिक औषधीको सेवनपछि पनि सामाजिक दुरी कायम गर्ने, हात धुने, माक्सको प्रयोग पनि निरन्तर गर्नु पर्ने उनको भनाई छ ।

    त्यस्तै परिषद्का महनसचिव महावीर घिराईयाले एउटा सानो भाडोमा ७५ देखि ८० गोली हुँने बताए । यो ६ जना परिवारको लागि हुने उनको भनाई छ । शुरुमा एक देखि २ लाख परिवालाई वितरण गरिने उनको भनाई थियो । त्यसैगरि वितरणको लागि काउण्टरहरू राखिने बताए ।

    ‘कालिमाटी, गौशला, चाबहेल, कुलेश्वर, कमलपोखरीमा काउन्टर राख्निे भएको छ । अन्य ठाँउहरूको अध्ययन जारी छ’– उनले भने । त्यसैगरी उनले लकडाउनको बेलमा ७००० परिवारलाई राहत वितरण गरेको पनि जानकारी गराए ।

    त्यस्तै परिषद्का उपाध्यक्ष कैलास चन्द्र गोयलले देशभर रहेको ३८ वटा मारवाडी सेवा समितिले राहत वितरण गरेको बताए । माक्स, स्यानिटाइजर, पीपीइ सेट, पञ्जा आदी पनि वितरण गरिएको उनले जनाए ।

    आर्सेनिकम एल्बम ३० तोकिएको स्थानबाट निशुल्क पाइन्छ । यसको लागि ९ बटा होमियोप्याथिक समुहरूको सहकार्य रहेको छ ।

    पशुपति होमियोप्याथिक अस्पताल, अखिल नेपाल होमियोप्याथिक एशोसियशन, भक्तपुर होमियोप्याथिक मेडिकल कलेज, होमियोप्याथी फाउण्डेशन नेपाल, नेपाल होमियोप्याथिक चिकित्सक संघ, एशियन होमियोप्याथिक मेडिकल लिग, नेपाल राष्ट्रिय मारवाडी परिषद्, मारवाडी सेवा समिति नेपाल र नेपाल होमियोप्याथिक हेल्थ अर्गा नाइजेशन को सहकार्य छ ।

    सबै नेपालीलाई यसको प्रयोग गर्न अध्यक्ष मित्तलको आग्रह छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑