• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनासम्बन्धी एप सार्वजनिक

  • वीरगंज संजाल
  • २८ बैशाख २०७७, आईतवार ०६:५३
  • २८२३

    वीरगंज  | कोरोना भाइरस (कोभिड–१९) महामारी रोगको पहिचान, रोकथाम तथा प्रतिकार्यसम्बन्धी जानकारीसहित सङ्क्रमितको टे«सिङका लागि बहुउपयोगी ‘कोभिडएनपी एप’ सार्वजनिक गरिएको छ ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर)बाट निर्माण गरिएको उक्त एप शनिबार सार्वजनिक गर्नुभएको हो । केन्द्रका संयोजक उपप्रधानमन्त्री पोखरेलले एपमा सर्वसाधारणको पहुँच बढाउनुपर्नेमा जोड दिए ।

    यो प्राविधिक विषय भएकाले सर्वसाधारण नागरिकले सरल र सहज ढङ्गले बुझ्ने र प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ’, उनले थपे, ‘कोभिडएनपी एप प्रयोगका सम्बन्धमा पनि विभिन्न सञ्चार माध्यमबाट सूचनामूलक सामग्री प्रकाशन प्रसारण गर्न जरुरी छ ।’

    उहाँले कोभिड–१९ महामारीका सम्बन्धमा सही सूचना, सङ्क्रमणका बारेमा जानकारी, विज्ञ चिकित्सकसँग परामर्श, कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका प्रयास र सङ्क्रमित व्यक्तिलाई उपचारका अतिरिक्त टे«सिङ गर्ने एप सहयोगी हुने धारणा राख


    सो एप यसअघि विभिन्न सरकारी निकायबाट विकास गरिएका मोबाइल एप्सहरूसँंग आबद्ध गरी एकीकृत रूपमा सूचना सङ्कलन तथा आदानप्रदान गर्न सकिने गरी निर्माण गरिएको जानकारी त्यस अवसरमा दिइयो । प्राविधिक विज्ञ रामप्रसाद ढुङ्गानाका अनुसार मोबाइलमा एप डाउनलोड गर्दा सोधिएका प्रश्नको उत्तर दिने क्रममा प्रयोगकर्ता कोरोना भाइरस सङ्क्रमित हो वा होइन सजिलै पहिचान हुनेछ । सङ्क्रमणको शङ्का लागेमा विज्ञ चिकित्सकसँंग भिडियो कलबाट पारमर्श लिन सकिनेछ ।

    त्यस्तै कोरोना सङ्क्रमित व्यक्तिको पहिचान भइसकेको अवस्थामा उपचारका क्रममा तथा उपचारपछि पनि सो व्यक्ति कहीँ कतै हिँडडुल गरेको वा त्यसअघि कोही कसैसँग भेटघाट गरेको स्थानको समेत सजिलै पहिचान गर्न सकिने व्यवस्था गरिएको छ ।

    मोबाइलको ब्लुटुथ खुला राखी समन्वयात्मक ढङ्गले प्रयोग गरेमा एप प्रयोगकर्ताले अपरिचित सङ्क्रमित व्यक्ति आफू नजिक रहेको सूचना प्राप्त हुनेछ र तत्कालै स्वास्थ्य सतर्कता अपनाउन सक्नेछ । कोरोना सङ्क्रमित व्यक्ति नजिक भएको कुरामा एपले नै सतर्क गराउनेछ ।

    कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारका विभिन्न निकायले गरेका कामकारबाही, प्रतिकार्य अभियान, कोरोनासँंग सम्बन्धित सार्वजनिक सरोकारका सूचना, निर्देशनहरू र श्रव्यदृश्यहरूसमेत समेटिएका छन् । कोरोना सङ्क्रमितको उपचारमा संलग्न मुलुकभरका विभिन्न अस्पतालबाट सम्पादन भएका स्वास्थ्य उपचारसम्बन्धी कामहरू, विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सक्रियता, सङ्क्रमितहरूको अवस्था र स्वास्थ्य परीक्षणसम्बन्धी सूचनाहरू समेटिएका छन् । स्वास्थ्य विज्ञका रूपमा एप निर्माणमा सहभागी सङ्क्रमण रोग विज्ञ डा. प्रभात अधिकारीले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले निर्माण गर्न लागेको एपको निर्देशिकाअनुरूप यो एप निर्माण गरिएको जानकारी दिए ।

    यस एपमा उच्च जोखिम (रेड जोन), जोखिम (एल्लो जोन) र सामान्य (ग्रिन जोन) गरी तीन चरण विभाजन गरिएको छ । प्रयोगकर्ताले आफू कुन जोनमा समावेश भएको कुरा एपमा उल्लिखित प्रश्नबाट स्पष्ट पार्न सक्नेछन् ।
    त्यस्तै विभिन्न लक्षण, व्यक्तिगत ट्राभल विवरण एपबाट सार्वजनिक गर्न सक्ने व्यवस्था गरिएको छ । चिकित्सक अधिकारीले विश्वका धेरै देशले अपनाएको यस किसिमको एपको विकासबाट ताइवानमा कोरोना नियन्त्रणमा सहयोग पुगेको दाबी गरे ।

    क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका व्यक्तिको गतिविधि, यात्रा, भेटघाट तथा सङ्क्रमणसम्बन्धी सूचना सजिलैसँग लिन सक्ने व्यवस्था मिलाइएको छ ।  गोरखापत्र दैनिकमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑