• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतले लिपुलेकमा सडक खनिरहेकोबारे सरकार पहिले नै जानकार रहेको खुलासा

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार २०:०९
  • ३८२५

    काठमाडौँ | भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विषयमा सरकारले गम्भीर आपत्ति प्रकट गरेको छ । तर भारतले लिपुलेकमा सडक निर्माण गरिरहेको विषय ६ महिनाअघि नै जानकारीमा आउँदा समेत त्यसलाई रोक्न सरकारले कुनै पहल नगरेको खुलासा भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा सडक उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ ।

    तर यसबारे आफूले ६ महिनाअघि संसदबाटै जानकारी गराउँदा समेत सरकारले कुनै वास्ता नगरेको नेपाली कांग्रेसका सासद दिलेन्द्र प्रसाद वडुले बताउनुभयो । उहाँले भारतले लिपुलेकमा सडक निर्माण गरिरहेककोबारे संसदमा र मिडियामार्फत पनि पटक पटक ध्यानाकर्षण गराउँदा समेत सरकारले मौनता प्रदर्शन गरेको आरोप लगाउनुभयो।

    गत फागुन ३ गते बसेको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले अतिक्रमित नेपाली भूमि फिर्ता लिएरै छाड्ने दाबी गर्नुभएको थियो । उहाँले नेपालको एक इन्च जमिन पनि नछाड्ने अभिव्यक्ति पटक–पटक दिँदै आउनुभएको छ । फागुन ३ गतेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले लिम्पियाधुरासहितको नेपाली भूभाग समेटिएको नक्सा कहिले जारी हुन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भूभाग नै फिर्ता ल्याउने तयारीमा सरकार रहेकोले नक्सा त एकछिनमै छाप्न सकिने बताउनुभएको थियो ।

    तर प्रधानमन्त्रीले यस्तो दाबी गरेको दुई महिना बितिसक्दा समेत सीमा विवाद समाधानका लागि ठोस पहल भएको छैन नत सरकारले आफ्ना सबै भूभाग समेटेर नेपालको नक्सा नै छाप्न सकेको छ । बरु भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको निमार्ण गरेर उद्घाटन समेत गरिदियो । भारतीय पक्षबाट उक्त सडक निर्माणका बेला चुपचाप बसेको नेपाल सरकार भारतका गृहमन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरपछि भने विज्ञप्ति निकालेर आपत्ति प्रकट गरिरहेको छ ।

    नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले पनि नेपालको लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माण गरिरहेको विषयमा नेपालको सरकार पहिल्यै जानकार रहेको दाबी गर्नुभयो । सबै थाहा भएर पनि सरकार चुपचाप बसेको गजुरेलको आरोप छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजकसमेत रहनुभएका गजुरेलले भारतीय पक्षले डोजरमार्फत लिपुलेकमा सडक निर्माण गरिरहेको विषयमा आफूहरुले पटक पटक सरकारको ध्यानाकर्षण गराएको खुलासा गर्नुभयो |

    नेपालले पछिल्लो पटक सीमा विवाद समाधानबारे वार्ताका लागि गरेका आग्रह भारतले अस्वीकार गरेको बुझिएको छ । तर यता सत्तापक्ष भने सीमा विवादका लागि अहिलेको सरकारले गरेका काम इतिहासमा कसैले नगरेको दाबी गर्छ । सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङले लिपुलेक भारतले छाड्नुपर्ने सरकारको प्रष्ट धारणा रहेको बताउँदै यति प्रष्ट धारणा अहिलेसम्म कसैले नराखेको दाबी गर्नुभयो । तर उहाँले ६ महिनाअघि नै भारतले लिपुलेकमा सडक निर्माण गरिरहेको विषयमा सरकारलाई जानकारी रहे नरहेकोबारे आफूूलाई थाहा नभएको बताउनुभयो ।

    सीमा विवाद समाधानका लागि कुटनीतिक पहल गर्ने दायीत्व सरकारको हो । तथ्य प्रमाणहरुले नेपालकै रहको स्पष्ट हुने र भारत आफैले पनि विवादित भनेर स्वीकार गरेको भूभागमा एकलौटी सकड निर्माण हुनु सार्वभौम मुलुकका लागि अत्यन्त आपत्तिजनक विषय हो । तर ६ महिनाअघि देखि नै कुनै छिमेकी राष्ट्रले आफ्नो माटोमा एकलौटी सकड निमार्ण भइरहेको विषयमा जानकार नरहनु अथवा जानकार भएर पनि मौनता पदर्शन गर्नु ओली सरकारको नालायकीपन हो । हेलिकप्टर चढेर लिपुलेकको निरीक्षणमा जानुभएका उपप्रधानमन्त्री इश्वर पोखरेलले त्यहाँ के हेरेर फर्कनुभयो ? मुलुक जान्न चाहन्छ ।nrn

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑