• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मैले माफी माँगेको छैनः वडा अध्यक्ष कुर्मी मेयरले पहिले अनियमितता गरेको र पछि भ्रम फैलाएको आरोप

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार १८:२८
  • ७०९५

    वीरगन्ज | वीरगन्ज महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत बितरणका लागि वडामा पठाएको चामल गुणस्तरहीन फेला परेपछि हामीले त्यसलाई स्विकार गर्न बितरण गर्न हामी नमानेपछि महानगरपालिकाका प्रमुख बिजय सरावगी र उनका आसेपासे तथा केही बाहिरिया र बिचौलियाले अनेक परपञ्च गरेको वीरगन्ज १४ नम्बर वडाका अध्यक्ष भरत कुर्मीले बताएका छन् ।

    ‘महानगरपालिकाले पठाएको राहतमा ३ वटा गम्भीर गडबडि फेला परेपछि हामीले त्यसलाई वडाबासी माझ बितरण गर्न मानेनौं । महानगरपालिकाले पठाएका चामललाई वजन गर्दा पठाइएको भनिएको भन्दा कम वजन निस्किएको थियो । बोरा खोलेर त्यसलाई पोका बनाउन लागेको बेला चामल कुहिएर डल्लो परेको फेला परेको थियो । त्यसपछि थप बोरा खोलेर हेर्दा त्यसतै भेंटिएपछि हामीले बोराहरुमा लेखिएको मिति नियालेका थियौं । त्यसमा उत्पादनको तिथी मिति उल्लेख थिएन,’ कुर्मीले भने, ‘यसरी अनेकौं गडबडि भएको हामीले तत्कालै महानगरका प्रमुख विजय रसावगीलाई जानकारी गरायौं ।

    उनले बढि बिग्रीएको चामल हटाएर अलिअलि बिग्रीएको बितरण गरिदिन आग्रह गरे । र, यो कुरा कसैलाई नभन्न भनेर प्रलोभन पनि दिए । तर मँ मेरो जनतालाई बिग्रेको चामल बाड्दिन भनेर बताएपछि मेरो बिरुद्ध मेयरले षडयन्त्र सुरु गरेका हुन ।’ अहिले आएर मैले माफी माँगे भनेर उनले गलत प्रचार गरेको र यो सरारस झुठ हो अनि आफ्नो मान मर्दनको अर्को प्रयास हो भनी उनले प्रष्ट पारे । ‘यस कुप्रचारको लागि मँ घोर भर्तसना गर्दछुँ । बरु मेयरले मलाई फकाउन प्रयास गरेका छन् ।

    र, मिलेर जाऔं भन्दै माफी माँगेका छन् । मैले जनतासंग गद्दारी गर्दैन भनेर प्रतिक्रिया गरेको छुँ,’ भरतले सो अवसरमा भने, ‘उल्टै मेरो बिरुद्धमा नै छानबिन गर्ने भनेर प्रचार गरे । जनताबाट निर्वाचित प्रतिनिधि रहेकोमा उनले कर्मचारीलाई छानबिनको लागि भनेर पठाई मेरो मान मर्दन गर्न खोजे । जनस्तरबाट प्रतिबाद भएपछि उनको योजना तुहियो ।’ कुहिएको चामल खरिद प्रकरणको स्वतन्त्र छानबिनको लागि माँग समेत उनल गरेका छन् । यस वडाको मात्र नभएर समग्र महानगरपालिकाकै लागि खरिद गरिएको रहत सामग्रीमा छानबिन हुनु पर्ने उनको भनाई छ ।

    साँथै यस सम्बन्धी समाचार लेख्नेहरुले पत्रकारिताको धर्म अनुरुप आफ्नो भनाई पनि राख्नुपर्नेमा त्यसो नगरेकोले दुख लागेको उनले बताए । पत्रकारिता निकै सम्मानजनक क्षेत्र भएकोले कसैको प्रभावमा परेर कसैको मानमर्दन गर्ने काम हुनु हुदैन भनेर उनले आग्रह समेत गरे । सो अवसरमा उनी निर्वाचित साबिक समाजवादी पार्टीका नगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतको उपस्थित िरहेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑