• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालका १०२ कोरोना संक्रमितहरु (विवरणसहित)

  • वीरगंज संजाल
  • २७ बैशाख २०७७, शनिबार ०६:५६
  • ३७२७

    काठमाडौं, २७ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १०२ पुगेको छ । उनीहरुमध्ये ७४ पुरुष र २८ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कुल ७२ जना संक्रमित उपचाररत छन् । ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

    शुक्रबार नेपालगञ्जका १६ वर्षीय किशोरमा संक्रमण भेटिएको हो । समुदायमा संक्रमण फैलिएपछि जोखिम बढेको छ । सरकारले जोखिमयुक्त क्षेत्रमा लकडाउनमा कडाई गरेको छ ।

    संक्रमितहरुको विवरण
    १। चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो, माघ महिनामै टेकु अस्पतालबाट डिस्चार्ज
    २। फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
    ३। युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
    ४। युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ५। बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ६। फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
    ७। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ८। भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    ९। कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १०। वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    ११। वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १२। वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
    १३। रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज

    १४। कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
    १५। काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १६। काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
    १७। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १८। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    १९। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २०। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २१। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २२। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २३। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २४। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको, २५ वैशाखमा डिस्चार्ज
    २५। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २६। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २७। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २८। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
    २९। २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, ५ वैशाखमा पत्ता लागेको, १३ वैशाखमा भरतपुर अस्पतालबाट डिस्चार्ज
    ३०। ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
    ३१। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
    ३२। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३३। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३४। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३५। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३६। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३७। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३८। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ३९। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४०। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
    ४१। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
    ४२। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
    ४३। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४५। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
    ४६। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
    ४७। १४ वर्षीय नाबालिक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
    ४८। २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
    ४९। ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको
    ५०। ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५१। ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
    ५२। ५० वर्षीय पुरुष झापामा पत्ता लागेको, कोशी अस्पताल, विराटनगरमा परीक्षणका क्रममा पोजेटिभ भेटिएको, १४ वैशाखमा पत्ता लागेको
    ५३।रौतहटका २४ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, डिस्चार्ज भई घर गएर पुनः संक्रमित
    ५४। रौतहटका ३५ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, नारायणी अस्पतालबाट डिस्चार्ज भएका
    ५५। पर्सा जिल्लाका ४६ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५६। बारा जिल्लाका ३१ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५७। बारा जिल्लाका ४३ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
    ५८। रुपन्देहीका २५ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको
    ५९। बाँके, नेपालगञ्जका ६० वर्षीय पुरुष, भारत नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातका उनी मस्जिद र मदरसाको सम्पर्कमा पुगेका थिए । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत, १९ वैशाखमा पत्ता लागेको
    ६०। पर्साका ३६ वर्षीय पुरुष । नारायणी अस्पतालमा उपचारत, २१ वैशाखमा पत्ता लागेको
    ६१। बाँके, नेपालगञ्जकी ७ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६२। बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६३। बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६४। बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६५। बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६६। बाँके, नेपालगञ्जका महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६७। बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६८। बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ६९। बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७०। बाँके, नेपालगञ्ज ८ का १६ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७१। बाँके, नेपालगञ्ज ८ का २१ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७२। बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७३। बाँके, नेपालगञ्ज ८ की ४० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७४। बाँके, नेपालगञ्ज ८ की ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७५। बाँके, नेपालगञ्ज ८ की ६० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
    ७६। बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७७। बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७८। बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ७९। बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८०। बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८१। बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८२। बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
    ८३। पर्सा जिल्ला नेपालगञ्जको २ महिनाको शिशु, महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको सन्तान । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८४। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८५। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८६। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८७। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८८। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ८९। पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९०।पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९१।पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९२।पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९३।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९४।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९५।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९६।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९७।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९८।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    ९९।पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
    १००। कपिलवस्तु ८ घर भएका १६ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०१। कपिलवस्तु ८ घर भएका २२ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
    १०२। नेपालगञ्ज घर भएका १६ वर्षीय युवक । २६ वैशाखमा पत्ता लागेको

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑