• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जिल्ला प्रवेशमा स्थानीय तहको विरोध

  • वीरगंज संजाल
  • २६ बैशाख २०७७, शुक्रबार ११:११
  • २१७१

    पाँचथर । पूर्व जानकारी तथा समन्वय नै नगरी अन्य जिल्लाबाट ठूलो संख्यामा नागरिकहरु पाँचथर भित्रिँदा स्थानीय तहहरुले विरोध गरेका छन् ।

    ठूलो संख्यामा घर फर्कनेहरुमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उनीहरुको व्यवस्थापनमा स्थानीय तहहरु नै लागिपरेका छन् ।

    सरकारले जिल्ला फर्कने अनुमति दिएपछि विभिन्न जिल्लाबाट विना जानकारी पाँचथरमा ठूलो संख्यामा नागरिकहरु भित्रिएका छन् ।

    एक्कासी घर फर्कनेको संख्या बढेपछि क्वारेनटाइनको व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहहरुले जिल्लाका विभिन्न निकायहरुसँग समन्वय गरेर व्यवस्थापन गरीरहेका छन् ।

    रातरात क्वारेन्टाइन बनाउनुपर्ने, खाने बस्ने सबै प्रवन्ध मिलाउन समस्या, चुनौती र बाध्यताका बीच उनीहरुलाई राम्रो प्रबन्ध गरेको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल खत्री बताउँछन् ।

    निरन्तरको झरी, चिसो मौसमका बीच पनि स्थानीय तहले क्वारेन्टाइनमै राखेर खाने, बस्ने प्रबन्ध गरेका छन् ।

    फाल्गुनन्द गाउँपालिकाले क्वारेनटाइमा एक हप्ता बसेकाहरुको आरटिडी परीक्षण गरेर सबैको नतिजा नेगेटिभ आएपछि नागरिकलाई घर घर पठाइएको छ ।

    सुरुवातमा सबै व्यवस्थापन मिलाउन समस्या भएपनि पछि क्रमशः व्यवस्थापन सुधारेको स्थानीयहरु बताउँछन् ।

    चिसोको कारण क्वारेन्टाइनमा बस्न समस्या भएपनि सकेसम्म नागरिकलाई राम्रै व्यवस्थापन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका उपसभापति छेदीलाल ठाकुरले बताए ।

    सरकारले बनाएको मापदण्ड बमोजिमकै क्वारेन्टाइन बनाइएको र पछि धेरै संख्यामा नागरिकहरु आएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।

    -जितेन्द्र भण्डारी /इमेज 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑