• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    संकटमा छ्न अस्पतालहरू

  • वीरगंज संजाल
  • २६ बैशाख २०७७, शुक्रबार १०:०८
  • २०६५

    काठमाडौं | सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन घोषणा गरेपछि उपचार गर्न अस्पताल जाने बिरामीको संख्या घटेको छ। सेवा चालू रहे पनि बिरामी नआउँदा अवस्था नाजुक बनेको अस्पताल सञ्चालक बताउँछन्।

     

     

     

     

     

     

    आम्दानीमा ९० प्रतिशतले कमी आएको एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले जनाएको छ। निजी स्वास्थ्य संस्थाको छाता संगठन अफिनका अनुसार सञ्चालन खर्च भने २० प्रतिशतले वृद्धि भएको छ।

    ४५ दिनदेखिको लकडाउनले गर्दा यातायात बन्द हुँदा बिरामीको चाप घटेको हो। स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले ७० प्रतिशत हिस्सा ओगटेको अफिनले जनाएको छ। निजी स्वास्थ्य संस्थामा झन्डै १ खर्ब रुपैयाँ लगानी छ।

    गत चैत ११ गतेदेखि लकडाउन निरन्तर छ। कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले संक्रामक रोग ऐन २०२० को उपदफा २ ले दिएको अधिकार प्रयोग गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयसँगै सेवाग्राही नआउँदा आम्दानीमा भारी गिरावट आएको जनाइएको छ।

    सञ्चालकले नाफामा कमी आएको, खर्च बढेको कारण जनाउँदै अस्पताललाई बिक्री गरिने पीपीईलगायत स्वास्थ्य सामग्री तथा सेवाको आयातमा लाग्ने कर र मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गरेका छन्। त्यस्तै, निजी अस्पताललाई प्रोत्साहन र विस्तार गर्न आगामी बजेटमा दुई वर्षसम्मका लागि स्वास्थ्य उपकरण खरिदमा कर छुट व्यवस्था गर्न पनि व्यवसायीको माग छ।

    अफिनका अध्यक्ष वसन्त चौधरीले अर्थ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विद्युत् प्राधिकरण, राष्ट्र बैंक र स्थानीय तहको ध्यानाकर्षण गराउँदै राहत उपलब्ध गराउन माग गरेका हुन्। बिरामीको संख्या घटे पनि २४ सै घन्टा सेवा दिइरहनुपर्ने बाध्यता रहेको अनुरोधपत्रमा उल्लेख छ। सेवा क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिन, सहुलियत दरमा ऋण दिन सरकारसँग माग गरिएको छ।

    ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले अस्पतालको आम्दानी घटेको र खर्च बढेकाले सरकारले राहत उपलब्ध गराए सेवा सञ्चालन गर्न सहज हुने बताए।

    अफिनका उपाध्यक्षसमेत रहेका अल्का अस्पतालका सञ्चालक कुमार थापाले सञ्चालन खर्च वृद्धि भएकाले सरकारसँग राहत प्याकेज माग्ने गृहकार्य भइरहेको जानकारी दिए।

    मुलुकभर ३ सय ४७ वटा निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। यसमा झन्डै ६० हजारले रोजगारी पाएका छन्। स्वास्थ्य संस्थामा १ हजार ६ सय शय्या रहेको अफिनले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑