• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगञ्ज मा धेरै खतरा छ हजार भन्दा बढी संक्रमित हुन सक्छ।– मेयर विजयकुमार

  • वीरगंज संजाल
  • २५ बैशाख २०७७, बिहीबार ०७:२२
  • १४२२३

    बिरगंज । महोत्तरी दर्पण बिरगंज।बुधबार विरगञ्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमण देखिएपछि सो महानगरमा त्रास फैलिएको छ।महानगरका मेयर विजयकुमार सरावगीले विरगञ्ज कोरोनाको केन्द्रविन्दु बन्ने भयो भन्दै चिन्ता व्यक्त गरेको छन्।केन्द्र र प्रदेश सरकारले तत्कालै सो क्षेत्रका ५ हजार जनामा संक्रमणको परिक्षण नगरे ठूलो महामारीको अबस्था आउने समेत उनले चेतावनी दिएका छन् ।

    उनले भने,यदि एक दुईदिनभित्रै ५देखि १० हजार जनाको कोरोना संक्रमण परिक्षण गर्न सकिएन भने भयाभह  स्थिति आउने निश्चित छ । केन्द्र सरकारले यो कुरालाई गम्भिरता पूर्वक लिन पर्छ ।’संक्रमणमा परेका व्यक्तिमध्ये संशुद्धिन मियाँ महानगरले सञ्चालन गरेको राहत वितरण कार्यमा सक्रिय थिए । उनी यसबीच १२ सयभन्दा बढी व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका हुनाले सं’क्रमण विष्फोटक अबस्थमा पुगेको अनुमान गरिएको हो ।

     

     

    मेयर सरावगीको चिन्ता अबका दिनमा यसैगरि ठूलो संख्यामा एकै दिन संक्रमितहरु फेला पर्ने सम्भावनका कारण बढेको हो । सं’क्रमित व्यक्तिहरुको सम्पर्क सम्बन्ध(कन्ट्रयाक्ट ट्रेसिङ)को अध्ययन समेत अब जटिल बनेको उनको निष्कर्ष छ ।उनको चित्त दुखाई विरगञ्ज कोरोनाको चपेटामा पर्दै छ भन्ने पूर्वाभास गरेर प्रदेश र केन्द्र सरकारलाई झकझक्याउदा समेत ती सरकारहरुले उदाशिनता देखाएकोमा केन्द्रीत छ ।

    आफूले चाहेर पनि केहि गर्न सक्ने अबस्था नरहेकोमा उनी निरिह बनेका छन् । उनी भन्छन् ,हामीले सक्ने काम भनेको नै क्वारेनटाइन निर्माण, राहत वितरण र डिसेन्टिफाइट छर्कने मात्रै हो त्यो गरिरहेका छौं । ५० बेडको को’रोना अस्पताल बनाउने महानगरको प्रस्ताव समेत माथिल्ला सरकारहरुले सुनेको नसुने झै गरेकोमा भने उनी निक्कै आक्रोशित देखिन्छन् ।

    सरावगीका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जना यसअघि नै कोरोना संक्रमितका रुपमा पुष्टि भएका शंशोद्धिन मियाका परिवारका सदस्य हुन । जसमा २ महिने शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन् । संक्रमितमध्ये १० जना पुरुष र ७ जना महिला छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑