• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बैशाख २६ गते बजेट अधिवेशन

  • वीरगंज संजाल
  • २४ बैशाख २०७७, बुधबार २१:१०
  • २४५१

    काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गतेका लागि संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्ले आइतबार राष्ट्रपति समक्ष अधिवेशन आह्वानको सिफारिस गरेको थियो।

    कोरोना संक्रमणबाट बच्न भन्दै सरकारले बैशाख २५ सम्म लकडाउन घोषणा गरेको छ। २६ गतेबाट बजेट अधिवेशन सुरु हुने भएकाले लकडाउन खुकुलो हुने अनुमान गरिएको छ। लकडाउनबीच अधिवेशन बस्न कठिनाइ हुने संसद्का अधिकारीहरू बताउँछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ। गत वर्षभन्दा यसपटक १० दिन ढिलो गरी अधिवेशन बस्न लागेकाले बजेट पूर्वका तयारीका लागि समय चापाचाप हुने सचिवालयका कर्मचारी बताउँछन्।

     

     

     

     

    बजेट अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, त्यसलाई पारित गर्नुपर्ने र १५ दिन अगावै प्रिबजेट छलफल सम्पन्न गर्नुपर्ने हुन्छ। सविधानको धारा ११९ को उपधारा (३) मा अर्थमन्त्रीले राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते संघीय संसद्मा पेश गर्नुपर्ने व्यवस्था छ।

    बजेट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुपर्छ। अधिवेशन आह्वान भएपनि सरकारले नीति तथा कार्यक्रम पहिले कि प्रिबजेट छलफल पहिले गर्ने भन्ने जानकारी संसद्लाई गराएको छैन। ‘यो विषयमा सरकारसँग कुराकानी हुन बाँकी छ’, संसद्का कार्यवहाक महासचिव गोपालनाथ योगीले भने।

    संसद् बैठकमा अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका विषयमा केही दिनअघि स्वास्थ्य सेवा विभागका चिकित्सकले पनि संसद् भवनको निरीक्षण गरेका र उनीहरूले दिएका सुझाव कार्यान्वयनका लागि कार्यव्यवस्था परामर्श समितिमा राखिने कार्यवाहक महासचिव योगीले जानकारी दिए।

    बजेट क्यालेण्डर र स्वास्थ्य सुरक्षाबारे छलफल गर्न केही दिनभित्रै कार्यव्यवस्थाको बैठक बसाउने तयारी भइरहेको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑