• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सांसदद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

  • वीरगंज संजाल
  • २४ बैशाख २०७७, बुधबार १८:५९
  • २७५९

    वीरगन्ज | पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो निर्वाचन क्षेत्रका सरकारी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई कोरोनाका महामारीबाट जोगिन स्वास्थ्य उपकरण र सामाग्री प्रदान गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा रहेका वीरगन्ज महानगरका १९ वटा स्वास्थ्य चौकीहरुमा बुधबार सांसद यादवले पीपीइ सेट, थर्मल गन, एन नाइन्टी फाइभ मास्क, सेनेटाइजर र ग्लोब्स प्रदान गरेका हुन् ।

    बुधबार नै सांसद यादवले वीरगन्जमा कार्यरत सञ्चारकर्मीलाई पनि एन नाइन्टी फाइभ मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेका छन् । वीरगन्जको घण्टाघर चोकमा बोलाएर ५० भन्दा बढी सञ्चारकर्मीलाई यादवले ती सामान वितरण गरेका हुन् ।

    त्यस अवसरमा उनले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई थर्मल गन एक थान, आधा लिटर सेनेटाइजर, ग्लोब्स, मास्क सहितको सामाग्री महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालाई प्रदान गरे । संसद सचिवालयबाट प्राप्त आफ्नो तलबबाट ती सामाग्री खरद गरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई प्रदान गरेको सांसद यादवले बताए ।

    कोरोनाको महामारीमा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मी र जनतालाई सुचित गराइरहेका सञ्चारकर्मीको आत्मबल बढाउन आफूहरुले स्वास्थ्य सामाग्री प्रदान गरेको उनको भनाइ छ ।  उनले भने, ‘कोरोनाको जोखिममा पनि स्वास्थ्यकर्मी र सञ्चारकर्मी ज्यान हत्केलामा राखेर काम गरिरहेका छन्। उनीहरुलाई प्रोत्साहित गर्ने जिम्मेवारी मेरो पनि हो भनेर सकेको जति सहयोग गरेको हुँ ।’

    त्यस अवसरमा नेपाल पत्रकार  महासंघका प्रदेश २ अध्यक्ष दिपेन्द्र चौहान , पर्सा शाखा अध्यक्ष श्याम बन्जारा, पूर्वअध्यक्ष अशोक तिवारी लगायतको पनि उपस्थिति रहेको थियो । anppurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑