वीरगन्ज | कृष्णा कुशवाहा | पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ३ मा बस्ने महमुद मुस्तुफा गदिले भारतको बिहार स्थित रहेको पटना मा बस को सह–चालक खलासी को काम ५ महिना देखी गरिरहेका थिए । भारत मा लकडाउन हुने बितीकै गदिले आफनो आफन्त कहा भारतको प्रसौना भन्ने ठाउमा ससुराली बसेका थिए । हिजो दिनको १ बजेतिर आफनो घर छिपहरमाई गाउपालीका वडा नम्बर ३ सानो टोल जयमंगलापुर आएका थिए ।
गाउ पुगे पछि । गदिले स्थानिय भद्र भलादमी सित भने म ईन्डिया बाट आएको छु । मलाई गाउपालीका मा रहेको कोरेन्टाईम मा राखन स्थानिय सित भन्दा स्थानियहरुले जन्प्रतिनिधी सित कुरा गरि गाउपालीका को एमबुलेन्स बोलाई वडा नम्बर ५मा रहेको श्री मंगल माध्यमिक बिधालय भिस्वा को कोरोन टाईम मा पुर्याए पछि । गदि लाई चेक जाच गरि कोरेन्टाईममा भर्ना भए पछि राती सुती रहेको बेलामा एकासी रातीमा कोरेन्टाईनमा रहेका चौकीदार ले बोलाएर लगे तिम्रो भाई भेटन आएका छन । तिमी म सित हिड भने
तस्तै राती सुतेको बेलामा प्रहरी चौकी बुडगाई को केही प्रहरीहरुले गदिको घरमा पुगी गदि को भाई महमद मुरतुजा गदिलाई तिम्रो भाई संग भेटनु छ तिमी म संग हिडभनेर कोरोनटाईन मा पुगेका थिए कोरेन्टाईनमा प्रहरी र उनका भाई पुगे पछि दुबै दाई भाई सित छुटा छुटै सहि छापगराई रातीको १२ बजे कोरोन्टाइन बाट प्रहरीको जिमा मा छोडेको कोरेन्टाईम मा खटिएको सनी साह ले बताए तयस्पछी प्रहरी ले मुल बाटो छोडी खेत बारी को बाटो बाट दुबै दाई भाई लाइ लगेका थिए महमद मुस्तुफा गदि लाई तिमी भारत बाट आएका छौ तिमी भारत मा गई हाल भन्दै डर त्रास देखाए। पनी गदिले भागेन । आफनो अडानमा रहि रहे ।
बिहान स्थानिय भद्रभलादमी सित गदिले भने पछि स्थानियहरु आक्रोसित भएका थिए । संचारकर्मी लाई स्थानियले बोलाई सो घटनाको बारेमा बताए पछि पिडित गदीले आफु सित भएको सबै कुरा संचारकर्मी सित बताए । कोरोना भाईरस को महामारीमा जन्तालाई बचाउन सरकारले लकडाउन गरेको छ । तर सिमावर्तिय प्रहरीहरुको झन कोरोना फैलाउने संकेत देखियको हो । कोरेन्टाईनमा बसेको मानिसको राती १२ बजेको समयमा प्रहरी ले लगेका आज भर्ना गरेको मान्छेलाई आजै रातीको १२ बजे प्रहरीले लगेको सरकारको नियम बिप्रित रहेको हो । छिपहरमाई गाउपालीका को मेयर मनोज गुप्ता सित बुझदा आफुलाई जानकारी न भएको बताए ।भिडियो सैलेश साह ले बानाउनु भएको छ।